काठमाडौंको जनजीवन सामान्यतर्फ,त्रसित नहुन र भ्रममा नपर्न आग्रह
काठमाडौं , १४ वैशाख । भूगर्भविदहरुले सर्बसाधारणलाई त्रसित नहुन र भ्रममा नपर्न आग्रह गरेका छन् । गतशनिबार दिउँसो गएको भन्दा पनि ठूलो भूकम्प जानेे भनेर फैलाइएको हल्ला सत्य नभएको भूगर्भविदहरुले बताएका छन् । ‘यो हल्ला बेकारको हो, यस्ता अफवाहको पछि नलागौं,’ भूगर्भविद दिनेश चौलागाईंले भने । विक्रम संवत् १९९० सालमा गएको भन्दा पनि ठूलो भूकम्प […]
२०७२ बैशाख १४ गते, सोमबार