एमाओवादीमा तीन चिरा

काठमाडौं।एकीकृत नेकपा माओवादीभित्रको कलह र विवाद समाधान हुन नसक्दा पार्टी तीन चिरा हुने संकेत देखिएको छ ।विराटनगर राष्ट्रिय सम्मेलनबाट चुलिएको विवाद ‘निषेध र विरोध’को राजनीतिमा परिणत भएपछि पार्टी विभाजन भएको दुई वर्षभित्रै अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू बाबुराम भट्टराई र अमिक शेरचनको नेतृत्वमा तीन धार सक्रिय भएको छ ।तीनै धारले एकअर्काको अस्तित्व ‘अस्वीकार’ गर्न थालेका छन्। […]
२०७१ जेष्ठ २६ गते, सोमबार