क्रान्ति सफल गर्न मार्क्सवादमा नयाँ विकास गरि व्यवहारमा लागू गर्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले अब पुँजिवादमाथि पूर्ण रुपमा क्रान्ति सफल गर्न मार्क्सवादको विचार, दृष्टिकोण र दर्शनमा नयाँ विकास गरि व्यवहारमा लागू गर्नुपर्ने बताएका छन् ।नेपाल कम्युनिस्ट पार्टी पुर्वी र पश्चिम नारायणी व्युरोको मनहरी-३ पालदमारमा आजदेखि सुरु भएको ५ दिने संयुक्त स्कुलिङ उद्घाटन कार्यक्रममा बाेल्दै उनलेे यस्तो बताएका हुन् । […]
२०८० पुष १९ गते, बिहीबार