चार नेता सम्राट हुन खोजे : किरण
काठमाडौ, रेडियो मिर्मिरेको छैटौं बाषिर्कोत्सवको अबसरमा नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले चार राजनीतिक दलका चार नेता नेपालका नयाँ सम्राट हुन खोजेकाले समस्या थपिएको बताए। उनले उनीहरुको हालीमुहाली र तानाशाहीपनको खारेज गर्न आफुहरु आन्दोलनमा रहेकोले प्रत्येक देशभक्तहरुले साथ दिनुपर्ने पनि बताए । उनले चार राजनीतिक दल संवैधानिक हैसियत नभएकाले उसले बोलाएको वार्तामा नजाने बरु उनीहरुसँग […]
२०६९ चैत्र २७ गते, मंगलवार