मुख्य समाचार

वन्यजन्तु संरक्षणमा गुगलको सहयोग

काठमाडौ । इन्टरनेट कम्पनी गुगलले वन्यजन्तु संरक्षणको क्षेत्रमा पनि हात हालेपछि गुगलको यो कदमबाट नेपाललाई समेत प्रत्यक्ष फाइदा पुग्ने भएको छ । संकटापन्न वन्यजन्तुको संरक्षण र चोरी सिकारी नियन्त्रणका लागि भन्दै गुगलले एक अन्तर्राष्ट्रिय संंथालाई ५० लाख अमेरिकी डलर सहयोग प्रदान गरेको हो । विश्व वन्यजन्तु कोषलाई दिइएको उक्त सहयोग राशी संकटापन्न वन्यजन्तुको चोरीसिकार गर्ने […]

२०६९ मंसिर २६ गते, मंगलवार

सहमतिको साचो सीमापारी,दुर्घटना निम्त्याउदै सत्ताधारी

काठमाडौ । राष्ट्रिय सहमतिको सरकार गठन गर्न राष्ट्रपतिले पटक-पटक समय तोकेरै आग्रह गर्दासमेत दलहरुबीच सहमति हुन सकेको छैन । राष्ट्रपतिले. पछिल्लो समयमा सहमतिके लागि भन्दै छ दिनको म्याद थपिदिएका छन् । तेस्रो पटक थपिएको समयसीमाभित्र पनि सहमति हुने कुनै छाटकाट छैन । त्यसो त सहमतीय सरकार गठनको प्रयास संविधानसभा निर्वाचनपश्चात् पटक-पटक हुादै आएको छ । […]

२०६९ मंसिर २६ गते, मंगलवार