नेकपासहित नौ वटा कम्युनिस्ट पार्टीद्वारा एसपीपी सम्झौता नगर्न चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित नौ वटा कम्युनिस्ट पार्टीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नगर्न चेतावनी दिएका छन । नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), , वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माओवादी कम्युनिस्ट पार्टी, नेकपा , नेकपा (माओवादी समाजवादी), नेकपा (मसाल) , जनसमाजवादी मञ्च, नेपाल र नेकपा (बहुमत)ले संयुक्त बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण […]
२०७९ असार १ गते, बुधबार