एमसीसी २१औँ शताब्दीको साम्राज्यवादी नीति !
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एमसीसी एक्काइसौं शताब्दीको साम्राज्यवादले कमजोर देशहरुमाथि उपनिवेश बनाउने तोपभन्दा पनि खतरनाक नीति भएको भन्दै अनुदानको वहाना बनाएर नेपालको कम्युनिस्ट आन्दोलनलाई सिध्याउन र प्राकृतिक स्रोतमाथि कब्जा गर्ने साम्राज्यवादी नीति भएको ठोकुवा गरेका छन । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले MCCबिरुद्ध आयोजना गरेको बिशाल जनप्रदर्शनपछिको बिरोध […]
२०७८ फाल्गुन २० गते, शुक्रबार