उत्पीडित जनताका पक्षमा कलम चलाउनु जनपत्रकारको दायित्व’
काठमाडौं , १९ मंसिर । जनपत्रकार संगठन नेपाल सेती महाकाली क्षेत्रीय समन्वय समितिको अायोजनामा बुधबार देखि ५ दिने जनपक्षीय अाधारभुत पत्रकारिता तालिम सुरु भएको छ । तालिमको उदघाटन् गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् सेती महाकाली ब्युरो ईन्चार्ज अोमप्रकाश पुनले जनताका पक्षमा निर्भरता पुर्वक कलम चलाउन जनपत्रकार हरुलाई अाग्रह गरेका छन् । नेता पुनले […]
२०७६ मंसिर १९ गते, बिहीबार