मुख्य समाचार

मधेशमा भएका श्रृङ्खलाबद्ध अपराधिक घटना नियन्त्रण गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले मधेश प्रदेशमा श्रृङ्खलाबद्धरुपमा हत्या, हिंसा, अपहरण र लुटपाटका घटनाहरू भइरहेकोप्रति सम्बन्धित सरोकारवाला निकायलाई जिम्मेबार बन्न र भारत–नेपाल सीमा नियमन गर्न आग्रह गरेको छ । सो पार्टीका स्थायी समिति सदस्य तथा मधेश प्रदेश इञ्चार्ज अनील सीले बुधबार एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन्।नेता अनील सीद्वारा जारी विज्ञप्तिमा विगतमा जातिय […]

२०८१ श्रावण ९ गते, बुधबार

उत्पादन समाजवादी क्रान्तिको बलियो आधार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले उत्पादन समाजवादी क्रान्तिको बलियो आधार भएको ठोकुवा गरेका छन्। सो पार्टीद्वारा मंगलबार बाँकेको खजुरस्थित मनकामनामा धान रोप्ने कार्यको उद्घाटन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले नेकपाले देशैभरी तीन सय विगाह जमिनमा धान रोपेर समाजवादी क्रान्तिलाई अगाडि बढाएको ठोकुवा गर्दै भने – “धान रोप्ने […]

२०८१ श्रावण ८ गते, मंगलवार

बीआरआई एमसीसी जस्तो सैन्य रणनीति होइन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) एमसीसी जस्तो सैन्य रणनीति नभएको ठोकुवा गरेका छन् । नेकपाको अन्तरािष्ट्रय विभागद्वारा बिहिबार आयोजित ‘बीआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले बीआरआईबारे भ्रममा पार्नु र पर्नु नेपालको हितमा नभएको भन्दै यसलाई कार्यान्वयनमा […]

२०८१ श्रावण ३ गते, बिहीबार

‘नेपाल कम्युनिस्ट पार्टीको काँधमा ऎतिहासिक जिम्मेवारी र सुनौलो अवसर आइरहेको छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टीको काँधमा ऎतिहासिक जिम्मेवारी र सुनौलो अवसर आइरहेको ठोकुवा गरेका छन्। बुधबार राति प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सो ठोकुवा गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले संसदवादी दल र नेतावाट देश र जनताको […]

२०८१ श्रावण ३ गते, बिहीबार

श्रम र उत्पादन क्रान्ति विना समाजवादी व्यवस्था असम्भव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीले श्रम र उत्पादन क्रान्ति विना समाजवादी व्यवस्था असम्भव भएको बताएका छन । इन्चार्ज सन्तोष सीले नेकपा लुम्बिनी प्रदेशद्वारा बुधबार कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ११ मा तयारी गरेको ३ बिगाह जमिनमा धान रोपाइँको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । नेता […]

२०८१ श्रावण २ गते, बुधबार

समाजवादी मोर्चाद्वारा विपद्जन्य घटनामा तिव्र उद्धार र राहतको व्यवस्था गर्न माग

काठमाडौँ । समाजवादी मोर्चा नेपालले विपद्जन्य घटनाको तिव्रतामा उद्धार, अव्यवस्थित बस्ती एवं जोखिममा परेका जनताको पुर्नवासको व्यवस्था, जीवन गुमाउनेहरुका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेहरुको निशुल्क उपचारको यथासक्य प्रवन्ध गर्न नेपाल सरकारसंग विशेष माग गरेको छ । समाजवादी मोर्चा नेपालको संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बुधबार एक बिज्ञप्ति जारी गर्दै सो माग […]

२०८१ श्रावण २ गते, बुधबार

समाजवादी मोर्चा नेपाललाई सुदृढ र फराकिलो बनाइने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले समाजवादी मोर्चा नेपाललाई सुदृढ र फराकिलो बनाइने बताएका छन्। उनले समाजवादी मोर्चा नेपालको संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको अध्यक्षतामा मंगलबार अपरान्ह नेकपा (एकीृकत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चा नेपालको बैठकले उक्त निर्णय गरेको बताए ।नेकपाका […]

२०८१ श्रावण १ गते, मंगलवार

नेकपाका महासचिव विप्लव सीद्वारा क्रान्ति र उत्पादनसंगसँगै अगाडि बढाउने उदघोष

काठमाडौँ । असार १५ मा चितवनको माडीबाट रोपाइँ महोत्सवको उद्घाटन गरेका नेकपाका महासचिव विप्लव सी चितवनको रोपाइ सकेर काठमाडौं पुगे । काठमाडौंमा तिव्र राजनीतिक भेटघाट सकेर कपिलवस्तु केन्द्रीय कार्यलय पुगी केही दिन कपिलवस्तु रोपाइँमा सहभागी भए ।पार्टीद्वारा सञ्चालित जनकम्युनमा रोपाइँमा सक्रियतापुर्वक लागेका विप्लव सी असारको अन्तिम हप्ता सुनसरी जिल्लाको रामधुनि नगरपालिका ४ को मानपुर पुगेर […]

२०८१ असार २४ गते, सोमबार

नेकपाका प्रवक्ता प्रकाण्ड सी र जसपाका अध्यक्ष यादबबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समय बिकसित राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै राजनीतिक भेटलाई तिब्रता दिएको छ । यसैक्रममा बिहिबार बिहान नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादबबीच भेटवार्ता भएको छ । जनता समाजवादी पार्टीको केन्द्रिय कार्यालय बालकुमारीमा भएको उक्त भेटवार्तामा पछिल्लो समय सरकारी गठबन्धनमा भएको परिवर्तन र […]

२०८१ असार २२ गते, शनिबार

‘उत्पादनबिना देश आत्मनिर्भर बन्न सक्दैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सी (रणवीर)ले उत्पादनमा नलागि देश आत्मनिर्भर बन्न नसक्ने ठोकुवा गरेका छन् । शुक्रबार नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशको कृषि उत्पादन विभागले आयोजना गरेको धान रोपाई कार्यक्रमको उद्घाटन गर्दै नेता भरत सीले यस्तो ठोकुवार गरेका हुन् ।नेता, कार्यकर्ता, पार्टी र देशलाई आत्मनिर्भर बनाउन […]

२०८१ असार २२ गते, शनिबार