मुख्य समाचार

विश्वकप फुटबल : फ्रान्स र क्रोएसिया उपाधिका लागि भिड्दै

काठमाडौं, ३१ असार । विश्वकप फुटबलको फाईनल खेल आज हुँदैछ । रुसी राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा हुने खेलमा फ्रान्स र क्रोएसिया उपाधिका लागि भिड्दैछन् । सेमिफाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स तथा इङ्गल्याण्डलार्ई पाखा लगाउँदै क्रोएसिया फाइनलमा पुगेका हुन् । फ्रान्सले विश्वकप फुटबलको फाईनल खेल्न लागेको यो तेस्रो पटक हो । सन् १९९८ मा आफ्नै देशमा भएको […]

२०७५ असार ३१ गते, आईतवार

त्रिवि शिक्षण अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौं, २९ असार । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द भएका छन । १४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आवासीय चिकित्सकहरु हडतालमा उत्रेपछि आकस्मिकबाहेकका सेवा बन्द भएका हुन् । १४ दिनदेखि डा. केसी जुम्लामा अनशनरत रहे पनि अझैसम्म उनका मागबारे सरकारी पक्षसँग वार्ता हुन सकेको छैन । बरु उनको […]

२०७५ असार २९ गते, शुक्रबार

नेकपाका केन्द्रीय सदस्य साह गिरफ्तार

काठमाडौँ, २८ असार । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवनारायण साहलाई गिरफ्तार गरेको छ । पार्टीका नियमित काममा रहेको बेला सुनसरीको इनरुवाबाट आज दिउँसो साहलाई सादा पोशाकमा आएका प्रहरीले गिरफ्तार गरेको हो । साह पार्टीका मधेसी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष समेत हुन् । साहलाई यसअघि झुठ्ठा अारोपमा गिरफ्तार गरी लामो समय हिरासतमा राखेको […]

२०७५ असार २८ गते, बिहीबार

नेकपाका पोलिटब्युरो सदस्य पुनमाथि झुट्ठा मुद्दा

काठमाडौँ, २८ असार । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनलाई झुट्ठा मुद्दामा फसाउने षडयन्त्र भएको छ । पुनलाई विस्फोटक पदार्थको झुट्ठा मुद्दा लगाएर पाँच दिनको म्याद थपी बर्दिया प्रहरीले हिरासतमा राखेको समाचार प्राप्त भएको छ । नेता पुनलाई बुधबार दिउँसो सर्वोच्च अदालतले रिहा गरे पनि प्रहरीले अदालत परिसरबाट बुधबारै पुनः गिरफ्तार गरेर बर्दिया पुर्याएको […]

२०७५ असार २८ गते, बिहीबार

शुल्कवृद्धि विरुद्ध अखिल क्रान्तिकारी

काठमाडौँ, २८ असार । भर्नाको मुखमा सिटिईभिटीले सबै कार्यक्रममा शूल्कवृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले घोर आपत्ति जनाएको छ । प्राविधिक शिक्षाको एउटै मात्र संस्थाको रुपमा रहेको सिटिईभिटीको शूल्य वृद्धि गरेर गरिबका छोराछोरीलाई शिक्षाको पहुँचबाट टाढा राख्ने षड्यन्त्र गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले शूल्यवृद्धिका तयारी फिर्ता नलिए भर्ना नै रोक्ने चेतावनी दिएको छ […]

२०७५ असार २८ गते, बिहीबार

सर्वोच्च अदालतको आदेशवाट रिहा भए लगत्तै पुन गिरफ्तार

काठमाडौँ, २७ असार । सर्वोच्च अदालतको आदेशमा नेकपाका पोलिटब्युरो सदस्यहरू पदम राई, ओम पुन, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव धिरेन्द्रा उपाध्याय, रोल्पा–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्च समाजका अध्यक्ष रणबहादुर पुन र सम्पर्क समाजका केन्द्रीय सदस्य शिव राई रिहा भएका छन् । भने प्रहरीले पोलिटब्युरो सदस्यहरू पदम राई र ओम पुनसहित तीन जनालाई भने पुनः गिरफ्तार […]

२०७५ असार २८ गते, बिहीबार

‘मुठिभर दलाल पुजिपतिहरुको सम्पती राष्ट्रियकरण गर्छौं’

काठमाडौँ, २७ असार । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले मुठिभर दलाल पुजिपतिहरुको सम्पती राष्ट्रियकरण गर्ने ठोकुवा गरेका छन । उनले दलाल पुजिपति वर्गले जनताको श्रम र पसिना चुसेर धन थुपारी राखेको बताउदै उनीहरुले जनताको पसिनाबाट जम्मा गरेको सम्पती नेकपाले राष्ट्रियकरण गर्ने बताए । एक अन्तरवार्तामा बोल्दै ओलीले विनोद चौधरी, अजय सुमार्गी, […]

२०७५ असार २७ गते, बुधबार

सरकारको ‘दम्भ’विरुद्ध सशक्त ढंगले उत्रने उदघोष

काठमाडौं, २५ असार । नेपाली कांग्रेसले सरकारको ‘दम्भ’विरुद्ध सशक्त ढंगले उत्रने उद्घोष गरेको छ । सरकारले दुईतिहाइको दम्भमा विधि र पद्दतिभन्दा पनि थर्काएर सत्ता सन्चालन गरिरहेको आरोप लगाउदै कांग्रेसले सो उद्घोष गरेको हो । कांग्रेस नेता डा. नारायण खड्काले आज काठमाडौंमा आयोजित पुराना कांग्रेसका नेताहरुको भेलामा बोल्दै उनीहरुले सरकार हकुमी शैलीले अघि बढेको भन्दै चर्को […]

२०७५ असार २५ गते, सोमबार

न्युनतम वेतन निर्धारण समितिले गरेको निर्णय र प्रक्रियाप्रति गम्भीर असहमति

काठमाडौं, २६ असार । टेड युनियनहरुले न्युनतम वेतन निर्धारण समितिले गरेको निर्णय र प्रक्रियाप्रति गम्भीर असहमति जनाएका छन । झन्डै आधा दर्जन टेड युनियनहरुले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै सो असहमति जनाएका हुन । यस बिषयमा अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासंघका अध्यक्ष अमर झाक्री , अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासंघका अध्यक्ष इश्वर […]

२०७५ असार २६ गते, मंगलवार

आज कर्णाली बन्द

काठमाडौँ, २५ असार । आज विहानैबाट कर्णालीका पाँचै जिल्ला बन्द भएका छन् । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दका कारण बिहानैबाट बजार र यातायातका साधनहरु चलेका छैनन् । विद्यालयहरु बन्द छन् । शुक्रबार मुगुको गमगढीमा सामना परिवारको साँस्कृतिक कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेर नेताहरु गिरफ्तार गरेको विरोधमा नेकपाको कर्णाली ब्यूरोले पाँचै जिल्ला बन्दको घोषणा गरेको थियो […]

२०७५ असार २५ गते, सोमबार