मुख्य समाचार

बलात्कारी प्रधानाध्यापकलाई कालोमोसो

काठमाडौं, ८ चैत । नेपाल कम्युनिस्ट पार्टी रामेछापले आफ्नै विद्यालयकी १४ वर्षीय छात्रालाई बलात्कार गर्ने प्रधानाध्यापकलाई कालोमोसो दलेको छ । रामेछापको नामाडी बेतालीस्थित श्री जनजागृती उच्च माविका प्रधानाध्यापक गोविन्द खत्रीलाई नेकपाका कार्यकर्ताले बुधबार कालोमोसो दलेका हुन् । सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय किशोरीलाई खत्रीले बलात्कार गरेको, आर्थिक चलखेल गरी अदालतलाई समेत प्रभावमा […]

२०७४ चैत्र ८ गते, बिहीबार

‘आक्रमण गर्ने नेकपाका कार्यकर्ता होइनन्, प्रहरीले किर्ते गर्‍यो’

काठमाडौँ, ७ चैत । घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले आफूमाथि आक्रमण गर्ने नेकपाका कार्यकर्ता नभएको आशय व्यक्त गरेका छन् । उनले घटनाबारे पहिलो पटक अस्तालबाट बोल्दै प्रहरीले किर्ते किटानी जाहेरी गरेकोसमेत बताएका छन् । उनले आक्रमणकारीलाई आफूले नचिनेको तर प्रहरीले किर्ते किटानी जाहेरी गरेको ठोकुवा गरेका छन् । उनले सुख्खड प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले […]

२०७४ चैत्र ७ गते, बुधबार

गाउँपालिकाका अध्यक्षको करामत : सुरुकै बर्ष करोडभन्दा बढी भ्रष्टाचार

काठमाडौं, ७ चैत । कालिकोटको महावै गाउँपालिकाका अध्यक्ष नन्दबहादु सिंह र उपप्रमुख मोहनराज शाहीले गाउँपालीकाको रकमलाई मनोमानी रुपमा बाडेर करोडभन्दा बढी रकम हिनामिना गरेको बताइएको छ । ‘गाउँगाउँ सिंहदरवार’ भन्दै नेपाली काँग्रेसबाट चुनाव जितेका सिंह र शाहीले संस्थागत रुपमा भ्रष्टाचार गरेको भेटिएको छ । सार्वजानिक खरिद ऐनअनुसार कुनैपनि सूचना प्रकाशन गरेर काम गर्नुपर्ने हुन्छ तर […]

२०७४ चैत्र ७ गते, बुधबार

नेकपाले गिरफ्तार नेताहरु तत्काल रिहाइ नगरे सशक्त प्रतिरोध गर्ने

काठमाडौं, ६ चैत । नेकपाका केन्द्रीय सदस्य किरण राई, धनकुटा इञ्चार्ज आकाश, सेक्रेटरी नवराज, तेह्रथुम सेक्रेटरी कमला, लिम्बुवान स्वायत्त जनपरिषदका प्रमुख सागर, संखुवासभा इञ्चार्ज दिव्य, सेक्रेटरी समुललाई प्रहरीले गिरफ्तार गरेको छ । अनेकोट स्मृतिसभा मनाउने क्रममा हिले बजारबाट भएको सो गिरफ्तारी प्रति नेकपाको पूर्वी कमाण्डले आपत्ति जनाएको छ । पूर्वी कमाण्डका इञ्चार्ज अनिल विरहीले आज […]

२०७४ चैत्र ६ गते, मंगलवार

नेकपाका केन्द्रिय सदस्य किरण राईसहितका नेता गिरफ्तार

काठमाडौँ, ६ चैत । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कोसी ब्युरो ईन्चार्ज किरण राई (निसान) सहित कोशि व्युरोका सात जना नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । धनकुटाको हिलेबाट उनीहरुलाई सोमबार राति १० बजेर २० मिनेटमा प्रहरीले गिरफ्तार गरेको हो । निसान सहित कोसी ब्युरो सदस्य सागर लिम्बु , धनकुटा जिल्ला ईन्चार्ज माधव गौतम ( […]

२०७४ चैत्र ६ गते, मंगलवार

घुस्याहा लेखापाल अख्तियारको फन्दामा

काठमाडौँ, ५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरीलाई २० हजार घुस रकम पक्राउ गरेको हो । अख्तियारका अनुसार चौधरीले सामान मर्मतलगायत बिल भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग घुस रकम लिएका हुन् । उनले घुस रकम नदिएसम्म काम नगरेर सेवाग्राहीलाई हैरान पारेका थिए । सेवाग्राहीबाट लिएको घुस रकमसहित अख्तियारले चौधरीलाई डेराबाटै पक्राउ […]

२०७४ चैत्र ५ गते, सोमबार

रोल्पामा जनसत्ताको दबाब : महराको ज्वाइलाई नगर प्रमुखबाट राजीनामा दिन आग्रह

काठमाडौँ, ५ चैत । नेपाल कम्युनिस्ट पार्टीं जिल्ला जनपरिषद् रोल्पाले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको ज्वाई एवं रोल्पा नगरपालिकाको प्रमुख पूर्ण केसीलाई आफ्नो पदबाट राजीनामा दिन दबाब दिएको छ । केसीको कार्यकक्षमै पुगेर एउटा सानो घर लुट्नेलाई कारागार र सिंगो राष्ट्र लुट्नेलाई सिंहदरबारको शासक बनाउने यो सत्ताले शहीद तथा बेपत्ताको सपना, उनीहरुको परिवारको आँसुको क्षतिपूर्ति […]

२०७४ चैत्र ५ गते, सोमबार

सर्वाेच्चद्वारा प्रचण्डलाई पक्राउ गर्ने बाटो खुल्ला

काठमाडौँ,४ चैत । तत्कालिन शाही नेपाल सेनाबाट बिद्राेह गरेर जनमुक्ति सेनामा समाहित भएका झलकुमार भगतलाई रिहा गर्न परेकाे रिट निवेदन सर्वाेच्च अदालतले अाइतबार खारेज गरेकाे छ । झलकुमारका दाजु नन्दुलाल थारु भगतले गैर कानुनी थुनाबाट मुक्त गरिदिन भनी परेकाे रिट उपर सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायधिश द्वय विश्वम्भर श्रेष्ठ र इश्व खतिवडाको इजलासले खारेज गरेकाे […]

२०७४ चैत्र ५ गते, सोमबार

‘ केपी र प्रचण्ड ढोंगी नेता हुन् ‘

काठमाडौँ, ३ चैत । नेपाल कम्युनिस्ट पार्टींका पोलिट्ब्यूरो सदस्य पदम राईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माके अध्यक्ष प्रचण्ड ढोंगी नेता भएको बताउँदै संयुक्त सरकारले जनताको पक्षमा काम गर्न नसक्ने बताएका छन् । उनले संसदीय व्यवस्था जनता विरोधी हुने भएकोले राम्रो गर्छु भन्नु दिउँसै सपना देख्नुजस्तै भएको दाबी गरे । “केपी र प्रचण्ड […]

२०७४ चैत्र ३ गते, शनिबार

जाजरकोटका जनप्रतिनिधिलाई राजिनामा गर्न पत्र

काठमाडौँ, ३ चैत । नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको जिल्ला जनपरिषदले जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजिनामा गर्न चेतावनीसहितको पत्र बुझाएको छ । स्थानीय जनसत्ताको रुपमा काम गरिरहेको भेरी-कर्णाली स्वायत्त प्रदेश अन्तरगत जिल्ला जनपरिद्ले जनताको समस्या भन्दापनि अाफ्नो व्यक्तिगत काममा मात्रै सिमित भएको भन्दै जिल्लाका सबै जनप्रतिनिधिलाई तत्काल राजिनामा गर्न भन्दै पत्र बुझाएको छ । […]

२०७४ चैत्र ३ गते, शनिबार