मुख्य समाचार

महराको घरमा कालो झण्डा !

काठमाडौं, २१ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन खारेज अभियानलाई तीव्रतामा लगेको छ । यसैक्रममा नेकपाका कार्यकर्ताहरुले दाङको घोराहीमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको घरमा कालो झण्डा झुण्डाएका छन् । महराको घरको मुख्यगेटको अगाडि नेकपा कार्यकर्ताहरुले आज गएराति सो झण्डा झुन्डाएका हुन् । यसैगरी नेकपा दाङले नेपाली कांग्रेसका नेता दीपक गिरिको घरमा पनि सोमबार राती […]

२०७४ कार्तिक २१ गते, मंगलवार

विना विभागीय मन्त्री प्रभाकरको घरमा कालो झण्डा !

काठमाडौं, १८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी रुकुमले माओवादी केन्द्रका नेता तथा विना विभागीय मन्त्री प्रभाकरको घरमा कालोझण्डा गाडेको छ । प्रशासन लगाएर अाफ्ना नेता-कार्यकर्तामाथि दमन गर्न लगाएको, पार्टीविरुद्ध जनतामा झुटो प्रचार गरेको, जिल्लामा दलाल संसदीय व्यवस्थाको नेतृत्व गरेको कारण चेतावनी स्वरुप कालोझण्डा गाडेको नेकपा रुकुमले जनाएको छ । पूर्वमन्त्री हुँदा नेता प्रभाकरले नेता-कार्यकर्तामाथि दमन […]

२०७४ कार्तिक १८ गते, शनिबार

‘बालकृष्णविरुद्ध फैसला गर्ने न्यायाधीशलाई जनकारवाही’

काठमाडौं, १८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य ओमप्रकाश पुनले बालकृष्ण ढुंगेललाई जेल हाल्ने फैसला गर्ने सर्वोच्चका न्यायाधीशलाई जनअदालतले जेल हाल्ने बताएका छन् । उनले जनअदालतको निर्णयअनुसार जनकारवाही गरिने बताएका छन् । पुनले बालकृष्णलाई सर्वस्वसहित आजीवन जेल सजाय तोक्ने सर्वोच्च अदालतका न्यायाधीश तपबहादुर मगर र राजेन्द्रप्रसाद कोइरालालाई एक दिन जनअदालतले जेल हाल्ने दाबी गरेका […]

२०७४ कार्तिक १८ गते, शनिबार

प्रदेशसभा उम्मेदवारको घर कब्जा

काठमाडौं, १८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी, भोजपुरले प्रदेशसभा उम्मेदवार गोविन्द कार्कीको घर कब्जा गरेको छ । यस बिषयमा भोजपुरका सेक्रेटरी मादेनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएकोे छ – ‘संसदीय व्यवस्थाको प्रदेश र केन्द्रीय प्रतिनिधि सभाको निर्वाचनलाई खारेज गर्ने कार्यक्रमअनुसार यही कात्तिक ८ गते सम्पूर्ण उम्मेदवारहरुलाई मनोनयन फिर्ता लिन विज्ञप्ति मार्फत अनुरोध गरिएको थियो । हाम्रो […]

२०७४ कार्तिक १८ गते, शनिबार

भ्रमपूर्ण समाचारप्रति आपत्ति

काठमाडौं, १६ कात्तिक । नेपाल राष्ट्रिय शिक्षक संगठनले खोटाङमा ‘वाम गठबन्धन’लाई चुनावमा सघाउने भन्नेबारे मिडियामा आएको समाचारको खण्डन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट शिक्षकहरुको संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङले ‘वाम गठबन्धन’लाई चुनावमा सघाउने निर्णय गरेको भनी प्रचार–प्रसारमा आएको समाचार झुठा भएको बताउँदै आपत्ति जनाएको हो । संगठनका केन्द्रीय अध्यक्ष लालबहाद्ुर बिसीले संगठनले […]

२०७४ कार्तिक १६ गते, बिहीबार

बादलको बिचल्ली

काठमाडौं, १६ कात्तिक । पछिल्लो समय सभासद बनौला मन्त्रि हुला भनेर ठुलो भाग खोज्दै नेकपा माओवादी केन्द्रमा हाम्फाल्न पुगेका नेता रामबहादुर थापा बादल बिचल्लीमा परेका छन । बैद्य माओवादीलाई घात गर्दै आफ्नै नेतृत्वमा माओवादी केन्द्रमा हाम्फाल्न पुगेका नेता बादल आफुले माओवादी केन्द्रमा लिएर गएका कार्यकर्ताले संसद उमेद्वारको टिकट पाउने र आफुले नपाउने भएपछी बिचल्लीमा परेका […]

२०७४ कार्तिक १६ गते, बिहीबार

बालकृष्णको गिरफ्तारीविरुद्ध प्रदर्शन हुदै

काठमाडौं, १६ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धकालिन मुद्दामा पूर्वसभासद् बालकृष्ण ढुंगेलको गिरफ्तारीविरुद्ध प्रदर्शन गर्ने भएको छ । अाज दिउँसो २ बजे काठमाडौंको शान्तिबाटीकामा प्रदर्शन गर्न लागेको नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले जानकारी दिए । जनवर्गीय संगठनहरुको नेतृत्वमा हुने प्रदर्शनमा सहभागिताको लागि परिवर्तनकारी पक्षसँग नेकपाले अपील समेत गरेको छ । ढुंगेलको गिरफ्तारी लगत्तै नेपाल कम्युनिस्ट […]

२०७४ कार्तिक १६ गते, बिहीबार

‘ ढुंगेललाई बिनाशर्त रिहा गर ‘

काठमाडौं, १४ कात्तिक । नेकपाका महासचिव विप्लवले नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेकोमा घोर आपत्ति जनाएका छन् । उनले सरकारको यो कार्य अनैतिक भएको बताउदै ढुंगेललाई बिनाशर्त रिहा गर्न र मुद्दा खारेज गर्न सरकारलाई चेतावनी दिएका छन । यस बिषयमा नेकपाका महासचिव विप्लवले आज जारी गरेको विज्ञप्तिको पूर्णपाठ यस्तो छ –

२०७४ कार्तिक १४ गते, मंगलवार

‘वाम गठबन्धन , स्याललाई रंग दलेर बनाईएको बाघ जस्तै हो’

काठमाडौं, १४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले एमाले र माओवादीको गठबन्धन स्याललाई रंग घसेर बनाईएको बाघ जस्तो भएको बताएका छन । गए राति एभिन्युज टेलिभिजनमा दिईएको अन्तवार्तामा महासचिव विप्लवले एमाले सत्ताबाट बाहिर बस्नु पर्ने डरले र माओवादी आफ्नो अस्थित्व संकटमा पर्ने खतराका कारण बाध्य भएर यो गठबन्धन गरेको ठोकुवा गरे । जतिसुकै बाम […]

२०७४ कार्तिक १४ गते, मंगलवार

‘क्रान्तिद्धारा बैज्ञानिक समाजवाद ल्याउनुको विकल्प छैन ‘

काठमाडौ, १२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले कर्णालीमाथि राज्यले दमन गरेकै कारण यो क्षेत्र क्रान्तिको लालकिल्ला बनेको बताएका छन् । आसन्न प्रदेश तथा संघको निर्वाचन खारेजी अभियानको क्रममा कालिकोटमा भएको आम सभालाई संवोधन गर्दै प्रवक्ता प्रकाण्डले कर्णालीमाथि राज्यले चरम विभेद गरेकाले जनयुद्धमा आम मानिस सहभागी भएको बताए । कर्णालीबाट जनताको मत लिएर जाने […]

२०७४ कार्तिक १३ गते, सोमबार