मुख्य समाचार

नेकपाद्वारा माअाेवादी केन्द्रका नेताकाे घर र जग्गा कब्जा

काठमाडौं , २९ जेठ । नेपाल कम्युनिस्ट पार्टी रामेछापले नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माेहन घिसिङले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएको घरजग्गालार्इ कब्जा गरेको छ । घिसिङले जनयुद्धकालमा पार्टीकाे सम्पती लुकाएर माअाेवादी अकूत सम्पती जम्मा गरेकाे भन्दै नेकपाले उक्त जग्गा कब्जा गरिएकाे जनाएकाे छ । नेकपा रामेछापका सेक्रेटरी अभिलाषाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै […]

२०७४ जेष्ठ २९ गते, सोमबार

‘ माओवादी केन्द्र क्रान्तिकारी कम्युनिष्टहरुलाई ध्वस्त पार्न षड्यन्त्रमा ‘

काठमाडौं , २८ जेठ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले माओवादी केन्द्रको मूल नेतृत्वले पार्टी एकताका लागि गरेको आव्हानलाई क्रान्तिकारी कम्युनिष्टहरुलाई ध्वस्त पार्नका निम्ति वैदेशिक प्रतिक्रियावादद्वारा निर्देशित दक्षिणपन्थी संशोधनावादी षड्यन्त्र कडा प्रतिक्रिया दिएका छन् । अध्यक्ष किरणले एक सार्वजनि वक्तव्य जारी गर्दै सो प्रतिक्रिया जनाएका हुन् । यस बिषयमा नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन […]

२०७४ जेष्ठ २८ गते, आईतवार

नेकपाद्वारा झुठा मुद्दा चलाइए प्रतिवाद गर्ने चेतावनी

काठमाडौं , २७ जेठ । नेपाल कम्युनिस्ट पार्टी झापाले सरकारले आफ्ना नेता–कार्यकर्तामाथि सुनियोजित रुपमा झुठा मुद्दा लगाउन खोजेको भन्दै निन्दा गरेको छ । बिहीबारमात्र रौतहट प्रहरीले चन्द्रपुरबाट जिल्ला समिति सचिवालय सदस्यद्वय ताराबहादुर थापा ‘प्रशान्त’ र दिलिप थापा ‘दिलिप’लाई बिनाकारण पक्राउ गरी झुठा मुद्दा लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ । दुवै जनालाई त्यहाँका सुदर्शन होटलमा […]

२०७४ जेष्ठ २७ गते, शनिबार

निर्वाचन बहिष्कार गर्नेलाई दमन गर्न पाइदैन : वैद्य

काठमाडौं , २६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओबादी ) का अध्यक्ष मोहन वैद्यले निर्वाचन बहिष्कार गर्न पाइने बताउदै नेकपाका नेता तथा कार्यकर्तामाथिको दमन बन्द गर्न आव्हान गरेका छन । अध्यक्ष वैद्यले संसदीय निर्वाचनहरुमा भाग लिनु तथा उपयोग गर्नु जस्तै बहिष्कार गर्नु पनि लोकतान्त्रिक अधिकार भएको समेत बताएका छन । उनले आज एक प्रेस […]

२०७४ जेष्ठ २६ गते, शुक्रबार

‘एकीकृत जनक्रान्तिको प्रयोगले राज्यसत्ताको निदहराम ‘

काठमाडौं , २६ जेठ । स्थानीय चुनाव खारेजी अभियानका क्रममा उपत्यकाबाट गिरफ्तार भई हिरासतमा राखिएका अभियानकर्मीहरुलाई अभिनन्दन गरिएको छ । राजधानीको अनानगरस्थित संवाद डबलीमा आयोजित एक विशेष कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका उच्च तहका नेतृत्वहरुले बधाई तथा अभिनन्दन गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका नेता एवं स्थायी समिति सदस्य सन्तोष बुढाले पाटीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशाको […]

२०७४ जेष्ठ २६ गते, शुक्रबार

नेकपाद्वारा पार्टीको नेता तथा कार्यकर्तालाई तत्काल रिहा नगरे प्रतिवाद गर्नेे उदघोष

काठमाडौं, २५ जेठ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले प्रहरीले आफ्नो पार्टीको कार्यक्रमबाट नेता तथा कार्यकर्ता गिरफ्तार गरेकोमा गम्भीर आपत्ति जनाएका छन । प्रवक्ता प्रकाण्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै देउवा सरकारको गृह प्रशासनले शपथ खाएकै दिनमा आफ्नो पार्टीको नेता तथा कार्यकर्तालाई गैरकानुनी गिरप्तार गरी प्रहरी हिरासतमा राखेको घटनाले पार्टी आक्रोशित भएको जनाएका छन […]

२०७४ जेष्ठ २५ गते, बिहीबार

महिला संघको अध्यक्षलाई तत्काल रिहाई गर्न माग

काठमाडौं, २५ जेठ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की महासचिव धीरिन्द्रा उपाध्यायले आफ्नो संगठनको अध्यक्ष बन्दु चन्दको तत्काल रिहाईको माग गरेकी छन् । महासचिव उपाध्यायले आज एक विज्ञप्ति जारी गरेर संगठनको कामको सिलसिलमा प्युठानमा सामान्य छलफल गरिरहेको बेला प्रहरीले गिरफ्तार गरेको घटनप्रति संगठनको ध्यानाकर्षण भएको बताएकी छन् । उपाध्यायले लोकतान्त्रिक गणतन्त्रले दिएको नागरिक मौलिक […]

२०७४ जेष्ठ २५ गते, बिहीबार

नेकपाको बैठकमा प्रहरी हस्तक्षेप

काठमाडौं, २५ जेठ । नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकर्तामाथि प्रहरीको दमन र गिरफ्तारी जारी छ । यसैक्रममा प्रहरीले नेकपा प्युठानको जिल्ला पार्टीको बैठकस्थलवाट तीन जना केन्द्रीय सदस्यसहित डेढ दर्जन नेताहरुलाई गिरफ्तार गरेको छ । प्रहरीले बुधबार बैठकबाटै नेकपाका राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा, केन्द्रीय सदस्यहरु बन्ध चन्द, असल क्षेत्रिसहति एक दर्जन जिल्ला सदस्यहरुलाई गिरफ्तार गरेको छ […]

२०७४ जेष्ठ २५ गते, बिहीबार

जनकलाकारमाथि प्रहरी दमन

काठमाडौं, २५ जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट जनकलाकारहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । बुधबार रोल्पामा प्रहरीले दर्जनको संख्यामा कलाकारलाई गिरफ्तार गरेको हो । एकीकृत जनजागरण कार्यक्रममा सहभागी भई घर फर्कने क्रममा उनीहरुलाई रोल्पाका प्रहरीले मंगलबार गिरफ्तार गरेको बताइएको छ । गिरफ्तार पर्नेहरुमा जनसाँस्कृतिक टोलीका सदस्यहरु दुईखोली गाउँपालिका–३ इरिबाङका रोशनी डाँगी, तारा परियार, सुनछहरी गाउँपालिका–५ […]

२०७४ जेष्ठ २५ गते, बिहीबार

नेकपाको पहलमा मनसराको उपचार शुरु

काठमाडौं, २३ जेठ । गत आइतबार आँखा विस्फोट भई सिकिस्त बिरामी परेकी रोस्कोट नगरपालिका–७, कालिकोटकी चार बर्षीया बालिका मनसरा लुहारको उपचार कान्ति बाल अस्पतालमा शुरु भएको छ । स्थानीय स्तरमा उपचार असम्भव भएपछि थप उपचार गर्न नेपाल कम्युनिस्ट पार्टी र सामाजिक अगुवा, युवा पंक्तिको सहयोगमा पैदल र गाडीको दुई दिनको लामो यात्रापश्चात बाबु रने लुहार […]

२०७४ जेष्ठ २४ गते, बुधबार