माअाेवादीद्वारा काबुल घटनाको विराेधमा र्याली आयोजना
काठमाडौँ, ७ असार । नेकपा माअाेवादी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयसेवकले अफगानिस्तानमा १४ युवाकाे हत्या भएकाे विराेधमा आज काठमाडौँमा विराेध र्याली निकाल्ने भएकाे छ ।अफगानिस्तानको राजधानी काबुलमा हिजो विहान भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको भएको थियाे । काबुलमा हिजो बिहान मिनी बसमाथि बम आक्रमण हुँदा १४ जनाको मृत्यु भएको हाे । जनस्वयसेवकको […]
२०७३ असार ७ गते, मंगलवार