मुख्य समाचार

माओवादीद्वारा बिशाल जनप्रदर्शनको तयारी, जनतालाई बिद्रोहका लागि अपिल गरिने

काठमाडौँँ । नेकपा माओवादीले यही शुक्रबार काठमाडौँँमा बिशाल जनप्रदर्शन तथा सभा गर्ने भएको छ । जनयुद्धका सहिदहरुको स्मृति, बेपता र घाईते योद्धाहरुको सम्मानमा आयोजित सभालाई नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द बिप्लब, प्रबक्ता प्रकाण्डलगायतका शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने बताइएको छ । झन्डै एघार महिना यता कुनै सार्बजानिक कार्यक्रममा नदेखिएका माओवादीका महासचिब बिप्लबले सो सभालाई सम्बोधन गर्ने […]

२०७३ जेष्ठ ३ गते, सोमबार

‘राजनैतिक लासहरु बोकेर पार्टी एकता भन्नु गोयवल्स शैली हो ‘

काठमाडौं, १ जेठ । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले राजनैतिक लासहरु बोकेर माओवादी पार्टीहरुको एकता र त्यसबारे गरिएका प्रचार वाजीप्रति घोर आपत्ति जनाउदै यसलाई पुराकापुरा खारेजी गरेको बताएका छन । प्रवक्ता प्रकाण्डले आज एक प्रेश विज्ञप्तिजारी गर्दै ‘ हिजो आज माओवादी पार्टीहरुको एकता र त्यस बारे गरिएका प्रचार वाजीसंग हाम्रो पार्टीलाई जोडेर गरिएको षड्यान्त्र बारे स्पष्ट […]

२०७३ जेष्ठ १ गते, शनिबार

वैद्य माओवादीवाट बादल हट्दै

काठमाडौं,३१ वैशाख । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले पुन केन्द्रिय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन । वैद्यले एकीकृत माओवादीसँगको एकता अस्वीकार गर्दै भोली आह्वान गरेको केन्द्रिय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरेको बताइएको छ । महासचिब रामबहादुर थापा बादलले एकताका लागि एकीकृत माओवादीसँग गरेको १२ बुँदे सहमतिलाई कथितको संज्ञा दिदै वैद्यले आफूलाई […]

२०७३ बैशाख ३१ गते, शुक्रबार

तत्काल पार्टी एकता असम्भब : गजुरेल

काठमाडौँ, ३० वैशाख । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एमाओवादीसँग तत्काल पार्र्टी एकता सम्भव नरहेको बताएका छन । गजुरेलले पार्टी महासचिव रामबहादुर थापा ‘बादल’ को एउटा समूह पार्टी फुटाएर एकतामा गए पनि सिङ्गो पार्टी भने एकताको पक्षमा नरहेको ठोकुवा गरे । आज रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा उपाध्यक्ष गजुरेलले भने – पार्टी एकताका लागि विचार, […]

२०७३ बैशाख ३० गते, बिहीबार

एकिकृत तर्राई-मधेश जनजागरण अभियान जारी

काठमाडौ, २९ बैशाख । प्रतिक्रियावादी संसदीय ब्यबस्थाको भ्रममा नपरौं ! जनक्रान्तिको पहलका लागि घनिभूत तयारी गरौं !! जनगणतन्त्र नेपाल जिन्दावाद !! दलाल पूँजीवाद मुर्दावाद !! एकीकृत जनक्रान्ति जिन्दावाद !! विर शहिद लाल सलाम !! दलाल र भ्रष्टाचारीलाई कार्बाही गरौं !! बैदेशिक हस्तक्षेप बन्द गर !! मधेशी-पहाडी भाइ भाइ ! दलाल सामन्त वाई वाई !! भन्ने […]

२०७३ बैशाख २९ गते, बुधबार

प्रचण्ड स्वविवेक नभएका व्यक्ति हुन् : विजुक्छे

काठमाडौं, २८ बैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुनै अडान नभएको र आफ्नो विवेकले निर्णय नगर्ने व्यक्ति भएको ठोकुवा गरेका छन । प्रचण्डले कुन बेला के गर्छन् र के बोल्छन् पत्तो नभएको उनको आरोप छ । विजुक्छेले नेपाली कम्युनिष्ट राजनीतिका लागि प्रचण्ड कसैको गोटी मात्र भएको र […]

२०७३ बैशाख २८ गते, मंगलवार

सेक्रेटरी रिहाइको माग गर्दै प्रदर्शन

काठमाडौ । नेकपा माओवादीका अर्घाखाँची सेक्रेटरी गंगाप्रसाद ज्ञवाली सुमनलाई प्रहरीले गतवुधबार गिरफ्तार गरेको विरोधमा लुम्बिनी व्यूरोका ६ बटै जिल्लाले विरोधस्वरुप कोणसभा सम्पन्न गरेका छन् । रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाँची र गुल्मीले अर्घाखाँची सेक्रेटरीलाई पार्टीको कामको शिलशिलामा जादा प्रहरीले गिरफ्तार गरेको भन्दै तुरुन्त रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिईएको छ । रुपन्देहीको विरोध […]

२०७३ बैशाख २८ गते, मंगलवार

मेरो यातनाको मुल्य कति हो सरकार ?

काठमाडौँ । ‘कति दिन त भोकै राखे, कति दिन निस्तो भात मात्रै खाए, ९ दिनसम्म त पानीकै भरमा बसे, दुई महिनासम्म चिउरा र पानी खाए, एकै दिनमा कयौं पटकसम्म बुटले र लाठीँले हान्थे, पानि माग्दा समेत खान दिएनन्, यति सम्म पीडा दिए कि हातको औला फलामले थिचे (हातँ देखाउँदैं), आखाँमा बन्दुकले हाने, फलामको रडँले र […]

२०७३ बैशाख २७ गते, सोमबार

बबण्डर मच्याउँदै बादल, फुटको संघारमा वैद्य माओवादी

काठमाडौँ । मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी अन्ततः फुटको संघारमा पुगेको छ । अध्यक्ष किरण समूहलाई छोडेर महासचिव रामबहादुर थापा बादल समूह बिनासर्त एमाओवादीमा समाहित हुने भएपछि यो स्थिति आएको हो । यसै कार्यको लागि महासचिव बादलले आगामी वैशाख २८ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् । महासचिव बादलले बोलाएको केन्द्रीय समितिको बैठकमा […]

२०७३ बैशाख २६ गते, आईतवार

पछारिए प्रचण्ड

काठमाडौँ । नेपाली काँग्रेसको बुई चढेर आफ्नै नेतृत्वमा सरकार गठन गर्न तम्सिएका प्रचण्ड नराम्ररी पछारिन पुगेका छन् । एमाले अध्यक्ष केपी ओलीको चातुर्यताको कारण प्रचण्डको प्रधानमन्त्री बन्ने सपना दीवा सपनामा परिणत हुन पुगेको हो । प्रचण्डले आफ्नो बचावटको लागि आपूmलाई भारतीय डिजाइनमा छिराइएको थाहा पाएपछि पुनः ओली सरकारको निरन्तरतामा फर्केको भनेर जति खोके पनि यथार्थता […]

२०७३ बैशाख २५ गते, शनिबार