प्रचण्डको गुनासोमाथि कार्यकर्ताको हासोको फोहरा
काठमाडौँं । एमाओवादीले हालै काठमाडौँंमा एक गोप्य प्रशिक्षण सम्पन्न गरेको छ । गत फाल्गुन २ गते राजधानीमा आयोजित सो गोप्य प्रशिक्षणमा प्रशिक्षण दिदै अध्यक्ष प्रचण्डले गत संबिधान सभाको प्रसङ्ग निकाल्दै कार्यकर्तामाथि गुनासो गरे भने प्रचण्डको गुनासोलाई कार्यकर्ताले हासोमा उडाएको समाचार प्राप्त भएको छ । उनले प्रशिक्षणमा राजनीतिको कोरा सिद्धान्तको व्याख्या मात्र गरेनन्, आफ्नै पार्टीमा मौलाउँदै […]
२०७२ फाल्गुन ८ गते, शनिबार