ठगीधन्दामा न्यू जयलक्ष्मी गहनागृह
काठमाडौँ । काठमाडौँ न्यूरोडस्थित न्यू जयलक्ष्मी गहना गृहले ग्राहक ठग्दै आएको स्रोतले बताएको छ । सुनलाई आफ्नो सुन्दरता, सामाजिक प्रतिष्ठा, वित्तीय कारोबार र सुरक्षित लगानीको साधन भन्दै सुन, चाँदी र पत्थरको व्यापार गर्दै आएको उक्त गहना गृहले पाइला–पाइलामा ग्राहक ठग्ने गरेको स्रोतको दाबी छ । उक्त गहना गृहले ग्राहकलाई शुद्धता, तौल, ज्याला र जर्तीमा व्यापक […]
२०७२ माघ ११ गते, सोमबार