सरकारद्वारा नेकपाका नेतामाथि लगाइएको मुद्दा खारेज : नेकपाद्वारा स्वागत
काठमाडौं । सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले तीन बुंदे सहमतिबमोजिम नेपाल कम्युनिस्ट पार्टीका नेता — कार्यकर्तामाथि लागिएको मुद्दा खारेज गर्ने निर्णय गरेपछि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बिहिबार एक बिज्ञप्ती जारी गर्दै मन्त्रीपरिषद्को […]
२०७९ भाद्र ३० गते, बिहीबार