बिज्ञान तथा प्रबिधि

अब स्मार्ट कार

काठमाडौँ । संसारभर नै कारको संख्याको अनुपातमा पार्किङ स्थलको अभाव भएको गुनासो सुनिन्छ । नेपालमै पनि कारधनीहरू पर्किङका लागि स्थान पर्याप्त नभएको बताउँछन् । तर, अब अहिले भने यस्तै समस्यालाई ध्यानमा राखेर नयाँ प्रविधियुक्त कारको निर्माण गरिएको छ । यो कारले पार्किङ स्थानअनुसार आकार परिवर्तन गर्न सक्छ । निकट भविष्यमा यो स्मार्ट कार निकै लोकप्रिय […]

२०७२ जेष्ठ २३ गते, शनिबार

स्काईपले दियो निशुल्क फोन गर्ने सुबिधा

काठमाडौँ २१ जेठ । अब स्काइपबाट नेपाल टेलिकम र एनसेलको मोबाइलमा निःशूल्क फोन गर्न सकिने भएको छ। स्काईपका अनुशार अब कल गर्दा कुनै पैसा नलाग्ने जनाएको छ । यो सर्त सहित जस्तो देखिएको छ किन कि फोन गर्ने मोबाइलमा इन्टरनेट अनिबार्य हुनुपर्ने छ । फोन रिसिभ गर्नेको मोबाइलमा इन्टरनेट नभएपनि हुन्छ। त्यसका लागि तपाईँले स्काइपको […]

२०७२ जेष्ठ २१ गते, बिहीबार

१३ मेगापीक्सेलको सेल्फी क्यामरा भएको स्मार्टफोन सार्वजनिक

काठमाडौं, २० जेठ । ताइवानको कम्पनी एससले आफ्नो नयाँ स्मार्टफोन जेनफोन सेल्फी सार्वजनिक गरेको छ । सेल्फी प्रेमहरुलाई केन्द्रित गरेर निर्माण गरिएको यो फोनको मूल्य भने हाल तोकिएको छैन । जेनफोन सेल्फीका मुख्य विशेषता भनेको यसको अगाडि र पछाडि दुवैतिर १३ मेगापीक्सेलको क्यामरा रहेको छ । यसमा लेजर अटोफोकस, २८ मिमि फोकल लेन्थ, डुअल कलर […]

२०७२ जेष्ठ २० गते, बुधबार

१५ वर्षदेखि थपिएनन् ट्याक्सी सेवाग्राही मर्कामा

काठमाडौं,२० जेठ । बिगत १५ वर्षयता काठमाडौं उपत्यकामा नया ट्याक्सी थपिन सकेको छैन । यातायात व्यवसायीका चलखेलका कारण यस्तो भएको पीडित पक्षको धारणा रहेको छ । २०५७ जेठ १७ यता नयाँ ट्याक्सी नथपिए पछि सेवाग्राहीले समेत उचित सेवा पाउन सकेका छैनन् । २०५७ सालमा करिब साढे ७ हजार ट्क्यासी रहेकामा हाल ५ हजार ५ सयको […]

२०७२ जेष्ठ २० गते, बुधबार

सोलार विमान जापानमा अवतरण

काठमाडौं, १९ जेठ । विश्व परिक्रमाका लागि उडान भरेको सोलार बिमान खराव मौसममा कारण जापानमा अवतरण गरेको छ । प्रशान्त महासागर पार गर्ने उद्देश्यले चीनबाट हवाई टापुसम्म जाँदै गरेको सोलार बिमान इपल्स जापानको सागरमाथि पुगेपछी खराव मौसमका कारण जापानमा अवतरण गरिएको हो । सामान्य कारको जति वजन भएको यस बिमानको पखेटामा १७ हजार सोलार प्यानल […]

२०७२ जेष्ठ १९ गते, मंगलवार

अनलाइन पत्रकारिता र बिपद्काल ” बिषयक सम्वाद कार्यक्रम सम्पन्न

काठमाडौं । प्रेस काउन्सिल नेपालको आयोजनामा “ अनलाइन पत्रकारिता र बिपद्काल ” बिषयक एक दिने मिडिया सम्वाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले अनलाइन मिडियालाई संरक्षण र सम्वद्धनको खाँचो रहेको र यसलाई जवाफदेही र उत्तरदायी वनाउन काउन्सिल लागेको वताउँदै पत्रकारिता क्षेत्रको अनुगमन , नियमन गर्ने एकमात्र निकाय प्रेस काउन्सिल […]

२०७२ जेष्ठ १९ गते, मंगलवार

माटोको परीक्षणबिना घर निर्माण नगरौँ

काठमाडौँ, १८ जेठ । ‘आकाशको तारा पातालको केतु एकचोटि नपरी कसरी चेतु’ यो नेपाली उखान हिजोआज भूकम्पपीडित नेपालीको जनजिब्रोले फड्कार्ने गरेको सहजै सुन्न सकिन्छ । सार्वजनिक चिया पसल, आपसी भेटघाट तथा घरायसी चुल्लोचम्कोदेखि बस्तीका पालमा पीडितले आ–आफ्ना घर बनाउँदा गरेका गल्ती ओकल्न थालेका हुन् । मनोवैज्ञानिकका अनुसार दुःख लुकाएर लुक्दैन सुख लुकायो भने लुक्छ भन्छन् […]

२०७२ जेष्ठ १८ गते, सोमबार

बेलुकीदेखि पश्चिम तराईमा मौसम बदली हुने

काठमाडौ, १७ जेठ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बेलुकादेखि पश्चिम तराईमा गर्मी कम हुने अनुमान गरेको छ । महाशाखाले केही दिनदेखि बढीरहेको गर्मी आजदेखि घट्ने अनुमान गरेको हो । महाशाखाका मौसमविद् बरुण पौडेलका अनुसार त्यस क्षेत्रमा पश्चिमी वायु सक्रिय हुने भएकाले मौसम बदली हुनेछ । मौसम बदली भएपछि केही मात्रामा तापक्रम घट्नेछ । […]

२०७२ जेष्ठ १७ गते, आईतवार

बुटवल पावर कम्पनीद्वारा पुन: विद्युत् उत्पादन सुरु

काठमाडौं, १६ जेठ । बुटवल पावर कम्पनी (विपिसी) प्यूठानले पाँच दिनदेखि अवरुद्ध रहेको विद्युत् उत्पादन शुक्रबारबाट सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणले चितवन र लमही हुँदै प्यूठानसम्म वितरण गर्ने १३२ केभी विद्युत् प्रसारण लाइनमा विद्युत् आपूर्ति कटौती गर्दा सो कम्पनीले विद्युत् उत्पादन बन्द गरेको थियो ।विपिसीले विद्युत् उत्पादन नहुँदा र नेपाल विद्युत् प्राधिकरणले पश्चिम […]

२०७२ जेष्ठ १६ गते, शनिबार

भूकम्पका कारण जलविद्युत् क्षेत्र अस्तव्यस्त

काठमाडौँ । गत बैशाख १२ गते गएको विनासकारी भूकम्पले जलविद्युत् क्षेत्रमा १६ अर्ब रूपैयाँभन्दा बढीको क्षति पु¥याएको छ । जसका कारण अब डेढ घण्टासम्म लोडसेडिङ बढ्न सक्ने नेपाल विद्युत् प्राधीकरणले बताएका छन् । प्राधिकरणले सरकारी आयोजनाहरूको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीमा करिब ११ अर्ब रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदन उर्जा मन्त्रालय पठाएको छ […]

२०७२ जेष्ठ १६ गते, शनिबार