बिज्ञान तथा प्रबिधि

‘रक एंकरिङ’ गरेर सडक विस्तार

काठमाडौँ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत सबैभन्दा जोखिमयुक्त र साघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि ‘रक एंकरिङ’ गरिएको छ । साँघुरो अवस्थामा रहेको काभ्रेभिरको सडकलाई ‘रक एंकरिङ÷रक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ […]

२०८१ मंसिर २२ गते, शनिबार

जलवायु परिवर्तनको असर : नेपालको कृषि उत्पादनमा ४० प्रतिशतले घट्यो

काठमाडौँ । नेपालको कृषि उत्पादनमा ४० प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ। जलवायु परिवर्तनको असरका विषयमा गण्डकी जलाधार क्षेत्रमा गरिएको अनुसन्धानले विगतको तुलनामा ४० प्रतिशत कृषि उत्पादन कमी आएको देखाएको हो । पाँच विश्वविद्यालय मिलेर दक्षिण एशिया क्षेत्रमा जलवायु परिवर्तनले कृषिमा पारेको असरका विषयमा गरिएको अध्ययनपछि सो तथ्याङ्क सार्वजनिक भएको हो ।.त्रिभूवन विश्वविद्यालय भुगोल केन्द्रिय […]

२०८१ मंसिर २० गते, बिहीबार

टेलिकमद्वारा एमपीओएस रिचार्जमा बोनस दिने उद्घोष

काठमाडौं । नेपाल टेलिकमले आगामी पुस १७ गतेसम्म मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) रिचार्जमा बोनस उपलब्ध गराउने घोषणा गरेको छ । यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै एमपीओएस र नमस्ते पे, ईसेवा, खल्ती, आइएमईपेलगायतका डिजिटल वालेटहरु विकल्पको रूपमा रहेका छन् ।कम्पनीका अनुसार ब्यालेन्स सकिएको अवस्थामासमेत प्रिपेड मोबाइल प्रयोगकर्ताको लागि नमस्ते सापटीको सुविधा कम्पनीले उपलब्ध […]

२०८१ मंसिर १९ गते, बुधबार

विद्युतीय कारोबारमा सजगता अपनाउन आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि मंगलबार एक सूचना जारी गर्दै विद्युतीय कारोबारमा सजगता अपनाउन आग्रह गरेको छ । बैंकले ले मोबाइल बैंकिङ्ग एप, डिजिटल वालेटजस्ता विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा सावधानी अपनाउन आवश्यक रहेको औंल्याएको छ ।नेपाल राष्ट्र बैंकको सूचनामा भनिएको छ- ‘ ‘विद्युतीय कारोबारको गति द्रुत हुने र कारोबारको जालो जटिल […]

२०८१ मंसिर १८ गते, मंगलवार

एआई शिखर सम्मेलन हुँदै

काठमाडौँ । फ्रान्सले आउँदो सन् २०२५को फेब्रुअरी १० र ११ मा आर्टिफिसियल इन्टेलिजेन्स एआई० शिखर सम्मेलनको आयोजना गर्ने तयारी गरेको छ । यो सम्मेलन एआईको वातावरणीय प्रभाव, पहुँच र विश्वव्यापी शासनमा केन्द्रित हुने समचार संस्था एएफपीले जनाएको छ ।पेरिसका रहेको राष्ट्रपति कार्यालय एलिसी प्यालेसको विज्ञप्ति अनुसार, शिखर सम्मेलनले थप दिगो एआई विकास गर्ने तरिकाहरू खोज्नेछ […]

२०८१ मंसिर १७ गते, सोमबार

वायु ऊर्जा उत्पादन ठप्प

काठमाडौँ । नवलपरासीको बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका-५ धौवादी डाँडास्थित रुद्रपुरमा नमूना आयोजनाका रूपमा सञ्चालन भएको धौवादीमा वायु ऊर्जा केन्द्र मर्मतसम्भारको अभावमा ठप्प भएको छ । एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा २०६८ सालमा रु. दुई करोडको लागतमा स्थापना भएको केन्द्र टर्वाइन मर्मत तथा पुरानो ब्याट्री प्रतिस्थापन नहुँदा उत्पादनविहीन बनेको हो ।हावाबाट पङ्खा घुमाएर टर्वाइनका […]

२०८१ मंसिर १६ गते, आईतवार

उत्तर कोरियाद्वारा हतियार उत्पादन प्लान्टको क्षमता विस्तार

काठमाडौँ । अमेरिकी अध्ययनले उत्तर कोरियाले हतियार उत्पादन प्लान्टको क्षमता विस्तार गरिरहेको निष्कर्ष निकालेको छ । उत्तर कोरियाले युक्रेन विरुद्ध रुसले प्रयोग गरेको मिसाइल निर्माण गर्ने हतियार प्लान्टको क्षमता विस्तार गरिरहेको अमेरिकामा आधारित थिंक ट्याङ्कको नयाँ अनुसन्धानले देखाएको हो । यो कारखानाले ‘के.एन–२३’ र ‘के.एन–२४’ मिसाइलहरू उत्पादन गर्छ । अमेरिकाको मिडलबरी इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडीजका […]

२०८१ मंसिर १३ गते, बिहीबार

गूगल म्यापको भरपर्दा तीन जनाको मृत्यु !

काठमाडौँ । गूगल म्यापको भरपर्दा भारतको उत्तरप्रदेशमा बन्दै गरेको पक्की पुलबाट खस्दा तीन जनाको मृत्यु भएको छ । गूगल म्यापको भरमा गुरुग्रामबाट बरेली जाँदै गरेको गाडी फरिदपुरस्थित रामगंगा नदीमाथि रहेको अधुरो पुलबाट खसेको हो ।प्रहरीका अनुसार उनीहरुले गूगल म्याप प्रयोग गर्दै गर्दा उनीहरूलाई पुल अधुरो रहेको जानकारी थिएन ।फलस्वरूप ट्याक्सी पुलबाट खसेर गम्भीर दुर्घटना भयो […]

२०८१ मंसिर १० गते, सोमबार

राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्ने

काठमाडौँ । राहदानी विभागले राहदानी (पासपोर्ट) सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुई साता लाग्ने जनाएको छ । विभागले सूचना निकालेर पूर्ण रूपमा राहदानीको कार्य प्रारम्भ हुन अझै एक-दुई साता लाग्ने जानकारी दिएकाे हो ।राहदानी आवेदन प्रणाली केही दिनदेखि अवरूद्ध हुँदा सेवा प्रभावित बनेको छ। विभागले राहदानी विभागबाट आंशिक रूपमा सेवा प्रारम्भ गरिएको पनि बताएको […]

२०८१ मंसिर १० गते, सोमबार

विश्व टेलिभिजन दिवस मनाइदै

काठमाडौँ । आज डिसेम्बर १७ अर्थात् विश्व टेलिभिजन दिवस । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो।सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ। तर पछिल्लो समय सामाजिक सन्जालको […]

२०८१ मंसिर ६ गते, बिहीबार