मेटाद्वारा १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा
काठमाडौँ । मेटाले आफ्नो विश्वव्यापी श्रमशक्तिको १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । जस अन्तर्गत करिब ८ हजार कर्मचारी प्रभावित हुने भएका हुन् । बुधबारदेखि शुरु भएको यो कर्मचारी कटौती तीन चरणमा गरिने भएकाे छ । कटौती हुने कर्मचारीहरूलाई स्थानीय समय अनुसार बिहान ४ बजेदेखि जानकारी दिन थालिएको छ ।कटौतीबाट हालसम्म प्रभावित हुने […]
२०८३ जेष्ठ ७ गते, बिहीबार