इन्टरनेट स्पीडमा अद्भुत उपलब्धि हासिल !
काठमाडौँ । जापानको नेशनल इन्स्टिच्युट अफ इन्फर्मेशन एन्ड कम्युनिकेशन्स टेक्नोलोजीका वैज्ञानिकहरुले इन्टरनेट स्पीडमा यहीँ अद्भुत उपलब्धि हासिल गरेका छन्। उनीहरूले ४ लाख ३० हजार गिगाबाइट प्रतिसेकेण्डको इन्टरनेट स्पीडमार्फत् अविश्वसनीय डेटा ट्रान्सफर गति हासिल गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्। यो इन्टरनेट गति यति फास्ट छ कि ८० गिगाबाइटको एउटा गेम केवल १ मिलिसेकेन्ड, अर्थात् […]
२०८२ माघ ७ गते, बुधबार