नासाद्वारा ५० वर्षपछि अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको कक्षमा पठाउने तयारी
काठमाडौँ । नासाले ५० वर्षपछि अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको कक्षमा पठाउने आर्टेमिस २ मिसन अप्रिलमा सुरु गर्ने तयारी गरेको छ।रकेटमा हिलियम चुहावट देखिएपछि प्रक्षेपण केही ढिलो भएको हो, तर मर्मतपछि अप्रिल १ मा प्रक्षेपणको सम्भावित मिति तय गरिएको छ।यस मिसनमा तीन अमेरिकी र एक क्यानेडियन अन्तरिक्ष यात्री सहभागी हुनेछन्, जसले चन्द्रमाको पछाडिको भागको यात्रा गर्नेछन्।फ्लोरिडा । […]
२०८२ फाल्गुन २९ गते, शुक्रबार