उद्धार क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन उडान नगर्न आग्रह गरेको छ।प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा मानवीय उद्धार तथा राहतका लागि नेपाल सरकार, गृह मन्त्रालय, नेपाली सेना, निजी क्षेत्रलगायतको समन्वयमा हेलिकप्टर निरन्तर परिचालन भइरहेका छन्। तर केही […]
२०८३ भाद्र १४ गते, आईतवार