बिज्ञान तथा प्रबिधि

पृथ्वीका प्राणी मंगलग्रहबाट आएको दाबी

काठमाडौँ । पृथ्वीमा अस्तित्वमा रहेका प्राणी तथा वनस्पतीको खास उत्पत्ति पृथ्वीमा नभएर मंगल ग्रहमा भएको अमेरिकी वैज्ञानिकले दाबी गरेका छन् । जिवको उत्पत्तिका लागि आवश्यक तत्व केवल मंगल ग्रहको सतहमा मात्र रहेकाले अहिले पृथ्वीमा रहेका जिवको बिउ मंगल ग्रहबाटै पृथ्वीमा आएको दाबी ती वैज्ञानिकको रहेको छ । भूर्-गर्भसायनविद्व स्टेभेन बेनरका अनुसार यो ब्रम्हाण्डमा सुरुमा मंगलग्रहमा […]

२०७० भाद्र १५ गते, शनिबार

बसन्तले बनाए हेलिकप्टर

भक्तपुर, १४ भदौ – भक्तपुर बस्ने रामेछापको मेगर्पा पिङ्खुरी गाविस ८ का २७ वर्षका बसन्त श्रेष्ठले आठ महिना लगाएर हेलिकप्टर बनाएका छन् । श्रेष्ठले बनाएको साढे २ मिटर लामो ४ फिट फराकिलो र २ सय किलो वजन भएको हेलिकप्टर शुक्रबार परीक्षण उडान गरिएको छ ।आठ महिनादेखि ताथली ८ इथाचामा बस्दै आएका श्रेष्ठले हेलिकोप्टर बनाएर ताथलीको […]

२०७० भाद्र १४ गते, शुक्रबार

सुविसु क्यान सफ्टेक मेला भदौ १९ गतेदेखि

काठमाडौं, १३ भदौ । कम्प्युटर एशोसिएशन अफ नेपालले यहि भदौ १९ गतेदेखि २१ गतेसम्म काठमाडौंमा सुविसु क्यान सफ्टेक मेलाको आयोजना गर्ने भएको छ । क्यानले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर मेलामा १ सय २० वटा कम्पनीले भाग लिने जनाएको छ। मेलामा सफ्टवेयर, सर्भिसेज, सनेलुसन र सञ्चारको क्षेत्रमा भएका नयाँ–नयाँ प्रविधिको विकासको बारेमा एउटै छानाबाट जानकारी […]

२०७० भाद्र १४ गते, शुक्रबार

सबैभन्दा पातलो स्मार्टफोन सार्वजनिक

काठमाडौं, १० भदौ – चिनियाँ मोबाइल कम्पनी बिवोले संसारकै सबैभन्दा पातलो स्मार्टफोन सार्वजनिक गरेको छ ।बिवोले ५ दशमलव ७५ मिलिमिटर मोटाई भएमो बिवो एक्स थ्री मोबाइल बजारमा ल्याएको हो ।यो फोनमा ५ इन्चको स्क्रिन रहेको छ भने १ दशमलव ५ गिगाहर्ज कार्ड कोर मिडियाटेक प्रोसेसर रहेको छ ।बिवो एन्ड्रोइडको ४ दशमलव २ को जेलिबीन सफ्टवेयरमा […]

२०७० भाद्र १० गते, सोमबार

स्वचालित गाडी बनाउँदै गुगल

काठमाडौ -स्वचालित अर्थात आफै गुड्ने गाडी बनाउन जर्मन कम्पनी कन्टिनेन्टल एजीले गुगल र आइबीएमसँगको सम्झौतालाई अन्तिम रुप दिन लागेको छ । गुगलले सन् २०१० देखि चालकविहीन गाडी गुडाउने प्रविधि विकासमा काम गर्दै आएको छ। जर्मनीको पत्रिका ‘डेली फ्राङकफर्ट एल्जेमिने जीटुङ’ ले स्रोत उल्लेख गर्दै कन्टिनेन्टलले सेप्टेम्बरमा फ्र्याङ्कफर्टमै आयोजना हुने कार प्रदर्शनीका बेला यो सम्झौता सार्वजनिक […]

२०७० भाद्र ७ गते, शुक्रबार

चीनमा याहु मेल सेवा बन्द

काठमाडौ , ५ भदौइन्टरनेट जायन्ट याहुले चीनमा आफ्नो इमेल सेवा बन्द गरेको छ । विश्वको सबैभन्दा ठूलो इन्टरनेट बजारको रुपमा रहेको चीनमा आफ्नो इमेल सेवा बन्द गर्ने याहुको घोषणालाई धेरैले आश्चर्यजनक रुपमा लिएका छन् । तथापि याहुले भने आफ्नो चिनिया पार्टनर तथा अनलाइन सपिङ सेवा अलिबाबालाई सहयोग गर्नका लागि याहु मेल सेवा बन्द गरिएको स्पष्टीकरण […]

२०७० भाद्र ५ गते, बुधबार

टेलिफोनका नम्बर परिवर्तन हुने

काठमाडौं , ४ भदौ – नेपाल दूरसञ्चार प्राधिकरणले सबै प्रकारका टेलिफोन नम्बर परिवर्तन गर्ने भएको छ । सोका लागि प्राधिकरणले नयाँ राष्ट्रिय नम्बरिङ योजनाको तयारी थालेको छ ।प्राधिकरणले सबै प्रकारका टेलिफोन नम्बरलाई समयानुकुल परिवर्तन गर्न र व्यवस्थित पार्न नयाँ योजनाको तयारी थालेको हो । त्यसका लागि योजनाको मस्यौदासमेत तयार पारिसकिएको प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनालले […]

२०७० भाद्र ४ गते, मंगलवार

बर्ड मोबाइलको भल्चर बजारमा

काठमाडौं , ३ भदौ – नेपालका लागि बर्ड मोबाइलको आधिकारिक बिक्रेता ग्याजेट्स नेपालले नयाँ मोडेलको एन्ड्रोइड स्मार्ट फोन टि ४० (भल्चर) भित्र्याएको छ। नेपाली बजारमा आफ्नो बजार हिस्सा बढाउदै लगेको बर्डले एन्ड्रोइड फोनले थप बजार बढ्ने कम्पनीले विश्वास लिएको छ।४.० इन्चको स्क्रिन भएको नयाँ मोबाइलमा ४.२.१ जेलिबिन एन्ड्रोइड भर्सन रहेको छ। त्यस्तै मोबाइलमा अगाडि र […]

२०७० भाद्र ३ गते, सोमबार

माइक्रोम्याक्सको ‘क्यानभास-४ ‘नेपाल भित्रियो

काठमाडौं,३० साउन । भारतीय ब्राण्ड माइक्रोम्याक्सको नयाँ स्मार्टफोन ‘क्यानभास-४’ नेपालका लागी आधिकारिक बिक्रेता मुरारका अर्गनाइजेशनले नेपाली बजारमा भित्राएको छ । । ‘क्यानभास-४’ माइक्रोम्याक्सको क्यानभास सिरिजमा सुधारिएको स्मार्टफोन हो । माइक्रोम्याक्सको ‘क्यानभास-४’ मा पछाडी १३ मेगापिक्सेल एलइडी क्यामेरा रहेको छ भने अगाडी ५ मेगापिक्सेल क्यामेरा रहेको छ । यस स्मार्टफोनबाट फेस डिटेक्सन गरि उच्च गुणस्तरको भिडियो […]

२०७० श्रावण ३० गते, बुधबार

आज राती उल्कावर्षा

काठमाडौ, २८ साउन– आज राती आकाशमा उल्का वर्षा देख्न सकिने खगोलविदहरुले बताएका छन् ।उनीहरुका अनुसार राति १ बजेपछि पूर्व उत्तरदेखि पश्चिम उत्तरतर्फको आकाशमा प्रष्टसँग उल्का वर्षा देख्न सकिनेछ । मंगलबार विहान उज्यालो हुने बेला र राती पनि यसैगरी उल्का वर्षा देख्न सकिन्छ । उल्का वर्षा अवलोकनको लागि कुनै उपकरणको आवश्यकता नपर्ने र पायक पर्ने ठाउँबाटै […]

२०७० श्रावण २८ गते, सोमबार