अनाबस्यक एसएमएस रोक्ने तयारी
काठमाडौं, २७ साउन – उपभोक्ताको मोबाइलमा नचाहिँदा एसएमएस आउन थालेपछि नियामक दूरसञ्चार प्राधिकरणले त्यसलाई रोक्ने तयारी थालेको छ । विभिन्न मोबाइल सेवा प्रदायकका ग्राहकले उजुरी गरेपछि यस्ता सेवाबारे प्राधिकरणको चासो बढेको हो ।पठाउने व्यक्ति/संस्थाको जानकारी नखुलेका, सरोकारै नभएका र सबै जानकारी उपलब्ध नगराउने एसएमएसबाट ग्राहकले दुःख पाउन थालेपछि नियामकको ध्यान तानिएको हो । ‘म्यासेजबाटै नचाहिँदा […]
२०७० श्रावण २७ गते, आईतवार