टेलिकमले अत्याधुनिक ग्राहक सम्पर्क केन्द्र सञ्चालनमा ल्याउने
काठमाडौं, १४ साउन – नेपाल टेलिकमले आर्थिक वर्ष २०७०-७१ का लागि कूल ६९ अर्ब ९५ करोड ६३ लाख नौ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। टेलिकमका अनुसार सरकारलाई राजस्ववापत रु २१ अर्ब ३५ करोड ३१ लाख ८४ हजार, पुँजीगत खर्चवापत रु १९ अर्ब ४१ करोड ६५ लाख ५४ हजार, आयगत खर्चवापत रु १० अर्ब ६८ […]
२०७० श्रावण १४ गते, सोमबार