बिज्ञान तथा प्रबिधि

आइजिपीविरुद्द फेसबुकमा लेख्दा डिएसपी निलम्बित

काठमाडौ । सशस्त्र प्रहरी बलका डिएसपी नानीराम हुमागाईंलाइ आइजिपीको कामको आलोचना गरेर फेसबुकमा कमेन्ट लेखेको आरोपमा निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।फेसबुकमा लेखेकै आधारमा निलम्बन गर्नु अन्याय भएको भन्दै हमागाईंले रिट हालेपछि अदालतले निलम्बन नगर्न आदेश दिएको छ । सशस्त्र प्रहरी मुख्यालयले डिआइजीको नेतृत्वमा समिति बनाएर छानविन थालेको छ ।

२०७१ पुष १४ गते, सोमबार

बिश्वकै पातलो स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी जियोनीले अहिलेसम्मकै पातलो स्मार्टफोन ‘इलिफ एस ५.१’ मंगलबार नेपाली बजारमा सार्वजनिक गरेको छ ।इलिफ एस ५.१ को मूल्य नेपाली बजारमा ३० हजार रुपैयाँ पर्ने छ । साथै, जियोनीले ‘एम थ्री म्याराथन’ स्मार्टफोन पनि मंगलबार नै सार्वजनिक गरेको छ, जसको मूल्य २० हजार पर्ने छ । नेपालमा जियोनीका मोबाइल बिक्रि […]

२०७१ पुष २ गते, बुधबार

सन् २०१५ मा साइबर आक्रममण अझै बढ्ने

काठमाडौं । यस वर्षशृंखलावद्ध रूपमा साइबर आक्रमण प्रमुख समाचारको विषय बनेको थियो भने सन् २०१५ मा यस्तो आक्रमण अझै नराम्रो हुने नेर्टवर्क सुरक्षा अनुसन्धानकर्ताहरूले मङ्गलबार बताएका छन् । उनीहरूले आउँदो वर्षहृयाकरहरूले अरुको नेर्टवर्कमा प्रवेश गर्न अझै उन्नत प्रविधि प्रयोग गर्ने बताएका छन् । म्याक्याफी ल्याबको २०१५ को चुनौती प्रक्षेपण प्रतिवेदनमा साइबरयुद्ध तथा गुप्तचरी बढ्ने र […]

२०७१ मंसिर २८ गते, आईतवार

पानीबाट चल्ने गाडी !

काठमाडौं । वैज्ञानिकहरूको एक टोली पानी र सूर्यको प्रकासबाट इन्धन बनाउने कामको निकै नजिक पुगिसकेका छन । यसका लागी उनीहरूले प्रकाश संश्लेषणको प्रक्रियामा एक महत्वपूर्ण कदमलाइ थपेका छन । अस्ट्रेलियन नेशनल यूनिभर्सिटी रिसर्च स्कूल अफ बायोलोजीको एआरसी सेन्टर अफ एक्सीलेन्स फर ट्रान्स्लेशनल फोटोसिन्थेसिसका वैज्ञानिकले बताए अनुसार पृथ्वीमा पानी प्रचुर मात्रामा छ र सूर्यको प्रकास पनि […]

२०७१ मंसिर २७ गते, शनिबार

चालकलाई लगाम

काठमाडौ। सरकारले दिनदिनै सवारी दुर्घटनाका घटना बढ्दै गएपछि निराकरणको लागि जस्तोसुकै कठोर कदम चाल्न तयार भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकलाई सवारी दुर्घटना न्यूनीकरणका लागि दुई निर्णय एकैसाथ गरेर यस्तो संकेत गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सवारीचालक अनुमतिपत्र नियमाविली स्वीकृत गरेको छ । नयाँ नियमावली स्वीकृत भएसँगै व्यावासायिक चालक अनुमतिपत्र लिनको लागि […]

२०७१ मंसिर २६ गते, शुक्रबार

मंगलग्रहमा पठाउन लागेको प्रक्षेपण रोकियो

काठमाडौं । अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले मंगलग्रहमा पठाउन लागेको अन्तरिक्ष यान ओरियोनको प्रक्षेपण स्थगित गरेको छ । मौसममा देखिएको खराबी र केहि प्राविधिक समस्या देखिएकाले ओरियनको प्रक्षेपण १ दिनका लागि पर सारेको बिबिसीले जनाएको छ । ओरायन यान अमेरिकाको फ्लोरिडाको केप कानाभेरलबाट डेल्टा रकेटबाट मंगलग्रहमा प्रक्षेपण गर्ने कार्यक्रम थियो । प्रक्षेपणअघि अनुसन्धानकर्ताले यो अन्तरिक्ष यानको […]

२०७१ मंसिर १९ गते, शुक्रबार

टिभी धेरै हेर्नु हानिकारक

काठमाडौँ । हामीमध्ये धेरैजना फुर्सद हुनासाथ टिभी हेर्न थालिहाल्छौँ । तर, धेरै टिभी हेर्नुका अनेक बेफाइदा पनि छन् भन्ने हामीमध्ये धेरैलाई थाहा नहुन पनि सक्छ । विभिन्न अनुसन्धानले बढी टिभी हेर्ने मानिसलाई मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने देखाएका छन् । लामो समयसम्म टिभी हेर्नाले अथवा कम्प्युटर चलाउनाले अनिद्राको समस्या उत्पन्न हुन सक्छ । यस्ता […]

२०७१ मंसिर ९ गते, मंगलवार

अब वेभसाइटहरुले पनि पैसा कमाउन सक्नेछन्

काठमाडौँ । गुगलले एउटा नयाँ प्रोजेक्ट सार्वजनिक गरेको छ। जसले इन्टरनेट उपभोक्तालाई विज्ञापनबिना ब्राउजिङको सुविधा दिनेछ ।यद्यपि विज्ञापनबाट पिछा छोडाएर सिधैं वेभसाइटमा जानका लागि मुल्य चुकाउनुपर्नेछ । विज्ञापनमुक्त वेभसाइट हेर्नका लागि मासिक १ डलरदेखि ३ डलरसम्म शुल्क तिर्नुपर्नेछ । ‘कन्ट्रिब्युटर’ नामको यो परियोजनामा सहभागी कुनै पनि साइटमा जब उपभोक्ता जानेछन् तब उनीहरुले विज्ञापनको स्थानमा केही […]

२०७१ मंसिर ८ गते, सोमबार

दिशापिसापबाट गुड्ने बस !

काठमाडौँ । मानिसको मलमुत्र तथा खाद्यजन्य फोहोरबाट चल्ने यात्रुबाहक बस संचालनमा आएको छ । ४० सिटको यो ‘बायो बस’ मलमुत्र तथा खाद्यजन्य फोहोरबाट उत्पादित बायो मिथेनद्वारा चल्दछ ।बेलायतको ब्रिस्टोल देखि बाथसम्म संचालनमा आएको यो यात्रुबाहक बस बेलायतमै पहिलो भएको बीबीसीले जनाएको छ ।यो वातावरणमैत्री बस एक ट्यांकी ग्यासबाट ३ सय किलोमिटर सम्म गुड्न सक्छ । […]

२०७१ मंसिर ६ गते, शनिबार

लौ आयो युवती जिस्काउनेलाई तह लगाउने एप

काठमाडौ । भारतको कानपुर प्रहरीले एउटा यस्तो मोबाइल एप –एसओएस) विकसित गरेको छ, जसबाट मोबाइलको एउटा बटम दबाउने बित्तिकै प्रहरी कुनै पनि युवतीका सामु पुग्नेछ । चर्चिच ब्याटमिन्टन खेलाडी ज्वाला गुट्टाले प्रहरी कन्ट्रोल रुमबाट यो मोबाइल एप सार्वजनिक गरेकी हुन् । त्यस अवसरमा ज्वालाले भनिन्–समस्यामा परेका युवतीहरुका लागि यो सेवा लाभदायी हुनेछ । हामी चाहन्छौ […]

२०७१ कार्तिक २८ गते, शुक्रबार