इन्स्टाग्राम मृत्युको कारक !
काठमाडौं, २ जेठ । सामाजिक सञ्जालले कतिपयलाई एक्लोपनबाट मुक्ति दिने गरेको पाइन्छ भने कतिपयको जीवन बर्बाद भएको उदाहरण पनि छन् । मलेसियामा एक किशोरीका लागि इन्स्टाग्राम नै मृत्युको कारक बन्यो । समाचार एजेन्सीहरुका अनुसार पूर्वी मलेसियाको सरावक निवासी १६ वर्षीया ती किशोरीले इन्स्टाग्राममा आफ्नो जीवनसँग सम्बन्धित प्रश्न राखेर मत सर्वेक्षण गरेकी थिइन् । ‘धेरै महत्वपूर्ण, […]
२०७६ जेष्ठ २ गते, बिहीबार