इन्टरनेटमा भारतीय एकाधिकार अन्त्य हुँदै
काठमाडौ, २१ कात्तिक । नेपाल टेलिकमले चाइनाको बाटो हुँदै नेपालमा इन्टरनेट भित्र्याउने तयारी पूरा भएको जनाएको छ । गत मंसिरमा नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल (सीटीजी) बीच भएको सम्झौता अनुरूप टेलिकमले व्यावसायिक रूपमा चाइनाबाट इन्टरनेट ल्याउने तयारी गरेको हो । यसका लागि टेलिकमले गत हप्ता नै आफ्नो तर्फबाट सम्पूर्ण काम सकिएको जानकारीसहित व्यावसायिक सुरुवात […]
२०७४ कार्तिक २१ गते, मंगलवार