भिसा डोमेस्टिक कार्डबाट कारोबार गर्दा १० प्रतिशतसम्म नगद फिर्ता
काठमाडौं, १ माघ । बैंकहरुले भिसा डोमेस्टिक कार्डबाट कारोबार गर्दा १० प्रतिशतसम्म नगद फिर्ता हुने योजना ल्याएका छन् । राजधानीमा पत्रकार सम्मेलन गरि नेपालका ११ वटा वाणिज्य एवं विकास बैंकले संयुक्त रुपमा ‘भिसा कार्ड क्यास ब्याक स्किम योजना’ ल्याएको जनाएका हुन् । नेपाली समाजलाई नगदरहित कारोबारमा रुपान्तरण गर्ने उद्देश्यले यस्तो योजना ती बैंकहरुले जनाएका छन् […]
२०७४ माघ १ गते, सोमबार