पहिलो यन्त्रमानव समाचारबाचिका सार्वजनिक
काठमाडौँ ।जापानी वैज्ञानिकहरूले मङ्गलबार प्राकृतिक मानव जस्तो देखिने, सही भाषा बोल्ने तथा त्यसलाई मिल्दो मनोविनोद क्षमता भएकी यन्त्रमानव (एन्ड्रोइड) समाचारबाचिका सार्वजनिक गरेको छ र उनी यस प्रकारको विश्वकै पहिलो समाचारबाचिका भएको दाबी गरेका छन् । यी समाचारबाचिकाको नाम कोदोमोरोइड रहेको छ र यस शब्दले कोदोमो (बाल) र एन्ड्रोइड भन्ने शब्दको समास भन्ने बुझाउँछ । यी […]
२०७१ असार ११ गते, बुधबार