बिज्ञान तथा प्रबिधि

रासस ५३ औँ वर्षमा प्रवेश

काठमाडौँ। राष्ट्रिय समाचार समिति (रासस) आज ५३ औँ वर्षमा प्रवेश गरेको छ ।देशको एक मात्र समाचार संस्थाका रूपमा जनतालाई सूचना र समाचारबाट सुसूचित गर्दै आएको राससलाइ नेपाल संवाद समिति र सगरमाथा संवाद समितिलाई एकीकृत गरी विसं २०१८ फागुन ७ गते रासस बनाइएको थियो । स्थापनाकालदेखि निरन्तररूपमा समाचार दिँदै आएको राससले हाल बिहान ६:३० देखि राति […]

२०७० फाल्गुन ७ गते, बुधबार

क्यान इन्फोटेक फागुन ७ देखि

काठमाडौँ । सूचना प्रविधि मेलाको पाँचौँ संस्करण फागुन ७ देखि पोखरामा हुने भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल -क्यान) कास्कीको आयोजनाा हुन लागेको मेला फागुन ७ देखि ११ सम्म पोखरा पर््रदर्शनी केन्द्रमा चल्नेछ । क्यान कास्की अध्यक्ष चण्डीप्रसाद अर्यालका अनुसार सूचना प्रविधिसम्बन्धी जानकारी दिलाउन र यस क्षेत्रमा भित्रिएका नयाँ प्रविधि बिस्तारका लागि मेला आयोजना […]

२०७० फाल्गुन ३ गते, शनिबार

विश्व रेडियो दिवस मनाइदै

काठमाडौं ,१ फागुन। आज विश्व रेडियो दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।हरेक वर्ष फेब्रुअरी १३ मा मनाइने यस दिवसको अवसरमा रेडियोलाई सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम बनाउने विषयमा विभिन्न रेडियो स्टेसनहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपालका ७४ जिल्लामा रेडियोका स्टेसन छन् भने ७५ वटै जिल्लामा रेडियोको प्रसारण सुनिन्छ ।सन् २०११ को नोभेम्बरमा […]

२०७० फाल्गुन १ गते, बिहीबार

लाखौं नेपाली फेसबुक सञ्जालमा

काठमाडौँ । सन् २००४ मा अमेरिकाको क्यालिफोर्नियाका मार्केजुकर्रबर्गले सुरु गरेको सामाजिक सञ्जाल फेसबुक अहिले ३४ लाख नेपालीको सहयात्री बनिसकेका छन् । स्थापनाको दशौँ वर्षम्म आइपुग्दा बच्चादेखि वृद्धवृद्धासम्मको ध्यान तान्न सफल भएको फेसबुक नेपालमा सबैभन्दा धेरै हेरिने सामाजिक सञ्जाल हो । स्मार्टफोनको प्रयोगमा व्यापकता आएसँगै फेसबुक ‘लग इन’ गर्नेको संख्या नेपालमा बढे क्रममा छ । फेसबुक […]

२०७० माघ २८ गते, मंगलवार

राष्ट्रपति कार्यालयको साइट ह्याक

काठमाडौ,२६ माघ – राष्ट्रपति कार्यालयको साइट शनिबार रातिबाट ह्याक गरिएको छ । राष्ट्रपति कार्यालयको साइट http:// president ofnepal.gov.np को गृह पृष्ठमा ह्याकरले ह्याक्ड बाई पी ७७७१ लेखेको छ । ह्याकरले आफ्नो परिचय ‘इन्डियन ह्याकर’ दिएको छ । राष्ट्रपति कार्यालयको साइट एफवन सफ्ट इन्टरनेसनलले निर्माण गरेको हो ।

२०७० माघ २६ गते, आईतवार

लाखौं नेपाली फेसबुक सञ्जालमा

काठमाडौँ । सन् २००४ मा अमेरिकाको क्यालिफोर्नियाका मार्केजुकर्रबर्गले सुरु गरेको सामाजिक सञ्जाल फेसबुक अहिले ३४ लाख नेपालीको सहयात्री बनिसकेका छन् । स्थापनाको दशौँ वर्षम्म आइपुग्दा बच्चादेखि वृद्धवृद्धासम्मको ध्यान तान्न सफल भएको फेसबुक नेपालमा सबैभन्दा धेरै हेरिने सामाजिक सञ्जाल हो । स्मार्टफोनको प्रयोगमा व्यापकता आएसँगै फेसबुक ‘लग इन’ गर्नेको संख्या नेपालमा बढे क्रममा छ । फेसबुक […]

२०७० माघ २५ गते, शनिबार

माइक्रोसफ्ट प्रमुखमा भारतीय

काठमाडौं । सत्य नाडेला माइक्रोसफ्टका नयाँ कार्यकारी प्रमुख बनेकोमा भारतले बुधबार खुसी मनाएको छ र यसले भारतमा जन्मेका प्रतिभा विश्वको सबैभन्दा ठूलो अमेरिकी संस्थाको उच्च पदमा पुगेको कुरालाई समर्थन गरेको ठानिएको छ ।नाडेला मंगलबार उक्त ठूलो कम्पनीका तेस्रा प्रमुख कार्यकारी अधिकारी बनेका हुन् । उनी भारतको दक्षिणी स्थानमा रहेको हैदराबाद नगरमा जन्मेका तथा हुर्केका व्यक्ति […]

२०७० माघ २३ गते, बिहीबार

पोखरामा क्यान इन्फोटेक

काठमाडौं, – सूचना प्रविधि मेलाको पाँचौ संस्करण फागुन पहिलो साता पोखरामा हुने भएको छ। कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) कास्कीको आयोजना हुन लागेको मेला फागुन ७ देखि ११ सम्म पोखरा प्रदर्शनी केन्द्रमा चल्नेछ। क्यान कास्की अध्यक्ष चण्डीप्रसाद अर्यालका अनुसार सूचनाप्रविधि सम्बन्धी जानकारी दिलाउन र यस क्षेत्रमा भित्रिएका नयाँ प्रविधि बिस्तारका लागि मेला आयोजना गरिएको हो। […]

२०७० माघ १९ गते, आईतवार

फेसबुकले कमाल बढी गर्छ की बबाल ? – कमल बुढा इमान्दार

यो फेसबुकका बारेमा कति चर्चा गर्ने कति नगर्ने म लेख्न बस्न बितिक्कै अलमलमा त परेकै छु । त्यै यहाँ यसका सबल र दुर्बल पक्षमा केहि भए गरेका घटना संग मेल खाने चर्चा गर्न खोजेको छु । यो फेसबुकले क(कसलाई फाइदा गर्यो क(कसलाई बेफाइदा गर्यो त्यो बाहेक यसले अरु के(के बिगार गरेको छ म त भन्छु […]

२०७० माघ १५ गते, बुधबार

अब एटीएमबाटै दूध

काठमाडौं । प्रविधिको विकाससँगै अब अटोमेटेड टेलर मेसिन -एटीएम) बाट पैसा मात्रै होइन, गाई भैंसीको दूध पनि निकाल्न सकिने भएको छ । भारत् गुजरातको चर्चित अमूल डेरीले एटीमबाट दूध निकाल्न सकिने प्रविधिको विकास गरेको हो। यो सुविधा सबैभन्दा पहिले भारतको गुजरातबाट त्यहाँका प्रमुख शहरहरुमा लागू हुनेछ । ‘एनी टाइम मिल्क’ अभियान अन्तरगत अमूल डेरीले १० […]

२०७० माघ १४ गते, मंगलवार