फेसबुकले करोडौं प्रयोगकर्ताको ‘डाटा लिक’ गर्याे, ५ अर्ब डलर जरिवाना तिर्दै
काठमाडौं, २९ असार । क्याम्ब्रिज एनालेटिका गोपनीयता उल्लंघन गरेको आरोपमा फेसबुकले अमेरिकी संघीय व्यापार आयोग (एफटीसी०)सँग ५ अर्ब डलरको सम्झौता गरेको छ । समाचार एजेन्सी सिन्ह्वाले स्ट्रीट जर्नल की रिपोर्ट अनुसार जरिवानाको सर्मथनमा रिपब्लिकन र विरोधमा डेमोक्रिएटका कार्यकर्ताले ३-२को मतदान गरेका छन् । ८ करोड़ ७ लाख भन्दा बढि प्रयोगकर्ताको व्यक्तिगत डाटा ब्रिटिश राजनीतिक कन्सल्टेन्सी […]
२०७६ असार २९ गते, आईतवार