नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा
काठमाडौँ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ३० जनाविरुद्ध २८ करोड ८१ लाख ७४ हजार ठगी पुष्टि भएको दाबी गरी जिल्ला अदालत काठमाडौंमा पाँच वटा मुद्दा दायर गरेको छ । कार्यालयले शरणार्थी बनाइ अमेरिका पठाइदिने भनि विभिन्न व्यक्तिलाई ठगी गरेको प्रकरणमा ३० जनालाई पाँच किसिमको मुद्दा दायर गरेको हो । […]
२०८० जेष्ठ १० गते, बुधबार