पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव पाठक ‘श्री ५ महाराजधिराज’ नलेख्ने सर्तमा छुटे

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठक पूर्वराजा ज्ञानेन्द्र शाहलाई अबदेखि ‘श्री ५ महाराजाधिराज’ नलेख्ने कागज गरेर छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहाराले उनलाई कागज गराएपछि शुक्रबार साँझ परिवारको जिम्मा लगाइएको जानकारी दिए । संविधानले नचिन्ने सम्बोधनसहित सामाजिक सञ्जालमा पोस्ट र विज्ञप्ति निकालेको भन्दै उनलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियो ।जिल्ला […]
२०८२ असार २८ गते, शनिबार