‘सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपतिले संविधान उल्लंघन गरे’
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सिफारिसविना नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको उल्लंघन गरेको तथ्य उजागर गरेका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनहरुको लिखित जवाफ लेख्दै पूर्वप्रधानमन्त्री ओलीले सो तथ्य उजागर गरेका हुन् । प्रतिनिधिसभामा बहुमत सिद्ध गर्नसक्ने सांसदलाई मात्रै […]
२०८२ मंसिर ५ गते, बिहीबार