राजनीति

आज मुस्लिम समुदायलाई सार्वजनिक विदा

काठमाडौं । मुस्लिम समुदायले आज मोहोम्मद जयन्ती मनाउँदैछन् । मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा आज मुस्लिम समुदायलाई सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल–अल्लाहो अलैहे वसल्लमको शुभ जन्मोत्सवलाई मुस्लिम धर्मावलम्बीले विशेष दिनको रुपमा मनाउने गरेका छन् । मोहोम्मद जयन्तीको अवसरमा आज राष्ट्रिय मुस्लिम आयोगलगायतका मुस्लिम संघ संस्थाले विविध कार्यक्रम […]

२०७८ कार्तिक २ गते, मंगलवार

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइदै

काठमाडौं । आज अक्टोबर १७ अर्थात अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्दै चरम गरिबीविरुद्ध एकजुट भएर लड्न सन् १९९३ देखि अक्टोबर १७ मा यो दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघले खाना, नाना र छानाको अभावमा रहेका नागरिकहरु गरिब हुन् भनि व्याख्या गरेको छ । दिगो विकासको लक्ष्यले पनि सबै ठाउँबाट […]

२०७८ आश्विन ३१ गते, आईतवार

नेकपाका नेता वीरजङ्गको निधन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पूर्वपोलिटब्युरो र वर्तमान केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को ६१ वर्षको उमेरमा निधन भएको छ । विगतमा भएका ग्रामीण वर्गसङ्घर्ष, पञ्चायती निरङ्कुशता र दलाल संसदीय व्यवस्थाविरुद्ध जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिको प्रतिबन्धको समयमा समेत लामो समयसम्म हिरासत र जेल जीवन व्यतीत गरेका नेता वीरजङ्गलाई जेलभित्रै मुटुको रोगले गाँजेको थियो । दुईपटकसम्म […]

२०७८ आश्विन २९ गते, शुक्रबार

मोतीपुरको कर्फ्यु जारी

काठमाडौं । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा गत आइतबार प्रहरीसँग भएको झडपमा ४ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा लगाईको कफ्र्यु आज पनि जारी छ । थप झडप हुने भयले स्थानीय प्रशासनले कफ्र्यु जारी राखेको हो । आईतबार झडपमा घाइते भई भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेकाहरू मध्ये ४ जनाको मृत्यु भएको थियो । उपचारका लागि लगिएका ८ […]

२०७८ आश्विन २६ गते, मंगलवार

नेकपा दार्चुलाद्वारा डोजर आतंक बन्द गर्न आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले डोजर आतंक बन्द गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । नेकपा दार्चुलाका सचिब भारत मल्लले आज एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । यस बिषयमा सचिब मल्लले जारे गरेको बिज्ञप्ती यस्तो छ –

२०७८ आश्विन २५ गते, सोमबार

युवा संगठन काठमाडौंमा टाइगर

काठमाडौं । युवा संगठन नेपालको काठमाडौं जिल्ला सम्मेलन टाइगरको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्पन्न भएको छ । जनताको व्यवस्था चुन्नको लागि जनमत संग्रहको सृजना गरौँ! वैज्ञानिक समाजवादको पक्षमा चौथो जिल्ला सम्मेलन सफल पारौं !! भन्ने मूल नाराका साथ युवा संगठन नेपाल काठमाडौं जिल्ला सम्मेलन सम्पन्न भएको बतैएको छ ।उक्त सम्मेलनमा प्रमुख अतिथि […]

२०७८ आश्विन २५ गते, सोमबार

अनेमसंघ क्रान्तिकारी रूकुमको अध्यक्षमा अनिता बिक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी रुकुम पश्चिमको प्रथम जिल्ला सम्मेलनले अनिता बिककाे अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जसकाे उपाअध्यक्षमा बिमला वली, सचिबमा तुलसा पौडेल, कोषाध्यक्षमा मिना खड्का, सह-सचिबमा बिमा बिक चयन भएका छन् । यस्तै अन्य सदस्यहरुमा मेनुका ओली, झरणा, जमुना, सरु, सिमा लगायत छन् […]

२०७८ आश्विन २३ गते, शनिबार

युवा संगठन बैतडीको अध्यक्षमा धामी

काठमाडौं । नेपाल कम्युनिस्ट पाटीनिकट युवा संगठन नेपाल बैतडीको प्रथम सम्मेलनले दानसिंह धामीको नेतृत्वमा ४१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपाका जिल्ला सेक्रेटरी लक्ष्मणको उपस्थिति रहेको थियो । विशेष अतिथि संगठनका केन्द्रीय सदस्य तथा सेती महाकाली इन्चार्ज स्याम भट्ट, अतिथिको रुपमा युवा संगठन सेम ब्युरो सदस्य लोकेन्द्र धामी […]

२०७८ आश्विन २२ गते, शुक्रबार

तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै देशव्यापी रुपमा दबाबमूलक प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै बुधबार देशब्यापीरुपमा दबाबमूलक प्रदर्शन गरेको छ ।यसैक्रममा , नेपाल कम्युनिस्ट पार्टी चितवनले राष्ट्रघाती एमसीसी सम्झौतका विरुद्ध र नेकपा र सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेकपाको केन्द्रीय कार्यक्रम अनुसार भरतपुरको चौबिसकोठीमा भएको विरोध प्रदर्शन पछिको विरोध सभामा […]

२०७८ आश्विन २१ गते, बिहीबार

नेकपाद्वारा तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै दबाबमूलक प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै बुधबार देशब्यापीरुपमा दबाबमूलक प्रदर्शन गरेको छ । सो क्रममा नेकपा दाङले तुलसीपुरमा तीनबुँदे सहमति कार्यान्वयन, सम्पूर्ण राजबन्दीको रिहाइ तथा एमसीसी सम्झौता खारेजीको लागि बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । बिरोध प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्ने वक्ताहरूले तीनबुँदे सहमति कार्यान्वयन तथा एमसीसी सम्झौता खारेजीको माग […]

२०७८ आश्विन २० गते, बुधबार