राजनीति

नेकपा इलामको नगर भेला सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी इलामको नगर भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज भएको भेलाले १३ सदस्यीय नगर कमिटी चयन गर्दै वार्ड इन्चार्ज र सेक्रेटरी तोकेको छ । इलाम नगरका इन्चार्ज अबिनाशको अधक्षतामा भएको भेलाको प्रमुख अतिथी पार्टिका जिल्ला इन्चार्ज सुमनसिंह थिए । त्यस्तै अर्का अथिती जिल्लाका सेक्रेटरी मौसम थिए । भेलामा […]

२०७८ श्रावण २६ गते, मंगलवार

नेकपा चितवनद्वारा राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी चितवनको जिल्ला स्तरिय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। चितवनको भरतपुरमा आज सम्पन्न भएको नेकपा चितवनको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टी का केन्द्रिय सचिवालय सदस्य तथा अन्तराष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला’कञ्चन’ले प्रशिक्षण दिएका थिए। नेता बास्तोलाले कार्यक्रममा प्रशिक्षणात्म मन्त्वय राख्दै […]

२०७८ श्रावण २६ गते, मंगलवार

नेकपा भोजपुरद्वारा राजनैतिक तथा संगठन सुदृढीकरण अभियान सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी भोजपुरले आजदेखि २ महिने राजनैतिक तथा संगठन सुदृढीकरण अभियान सुरु गरेको छ। सो पार्टीको केन्द्रीय सदस्य शैलेसको प्रमुख आतिथ्यता तथा पार्टी जिल्ला सेक्रेटरी नविनको अध्यक्षतामा भोजपुर सदरमुकाममााउन २१ र २२ गते बसेको बैठकले २ महिने राजनैतिक तथा संगठन सुदृढीकरण अभियानलगायत विभिन्न निर्णय गरेको प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गरेको छ ।बैठकले पार्टी […]

२०७८ श्रावण २५ गते, सोमबार

देउवा सर्वत्र असफल !

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेबरहादुर देउवा सर्वत्र असफल भएको ठोकुवा गरेका छन् । उनले तोकिएको समयमा महाधिवेशन हुने आशंका गर्दै सभापतिका रुपमा देउवा असफल भएको आरोप लगाएका हुन्।सामाजिक संजाल फेसबुकमार्फत वरिष्ठ नेता पौडेलले भनेका छन् – ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ असाधारण परिस्थिति भनेर एक […]

२०७८ श्रावण २५ गते, सोमबार

नेकपाद्वारा सम्झौता विपरीत उत्खनन गर्ने कम्पनीलाई कारवाही गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी बाँकेले सत्ता र शक्तिको बलमा खोला किनार वरिपरी जम्मा गरी राखिएको सम्पूर्ण ढुङ्गा, गिट्टी र बालुवा अविलम्ब जनताको सम्पत्ति घोषणा गर्न राप्तीसोनारी गाउँपालिकासँग जोडदार माग गरेको छ। सो पार्टीले साउनको महिनाभित्र उक्त कार्य पूरा नगरिएमा सङ्घर्षका थप कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिदै जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला समन्वय […]

२०७८ श्रावण २५ गते, सोमबार

MCC खारेजीका लागि संयुक्त संघर्ष समिति गठन

काठमाडौं । MCC खारेजीका लागि नारायण शर्माको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन भएको छ । उक्त समितिमा नेकपाका सहसंयोजक अभियन्ता लोक नारायण सुवेदी, वरिष्ठ नागरिक अगुवा बुद्धिजीवी अभियन्ता श्याम श्रेष्ठ, नेपाली राष्ट्रवादी अभियन्ता साध्यबहादुर भण्डारीलगायत १५ सदस्यीय भएको बताइएको छ भने अभियन्ताहरु घनश्याम शर्मा पौड्याल, लोककृष्ण भट्टराई र कतिपय राजनीतिक दलका नेता अभियन्ताहरु रहने गरी […]

२०७८ श्रावण २३ गते, शनिबार

जनपत्रकार संगठन सुर्खेतकाे जिल्ला सम्मेलन सम्पन्न

काठमाडौं । जनपत्रकार संगठन नेपाल जिल्ला समिति सुर्खेतकाे प्रथम जिल्ला सम्मेलन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सम्मेलनलाई सम्बाेधन गर्दै प्रमख अतिथि एटम बि.सी.ले पत्रकारकाे काँधमा देश र समाजमा रहेका विकृति र विसंगतिका विरुद्ध संघर्ष गर्नुका साथै राजनितिकरुपमा प्रगतिशील संयुक्त सरकार निर्माण गर्दै त्यसकाे नेतृत्वमा वैज्ञानिक समाजवाद ठिक कि दलाल संसदवाद ठिक ? भन्ने बिषयमा जनमत […]

२०७८ श्रावण २२ गते, शुक्रबार

भ्रष्ट कर्मचारी र ठेकेदारलाई जनकारबाही गर्ने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले इलाम सदरमुकामको उत्तरी खण्ड र दक्षिणमा कन्याम आसपासको खण्डको सडक बनाएको १५ दिनमै भत्किएपछि ठेकेदार र भ्रष्ट कर्मचारीलाई जनकारबाही चेतावनी दिएको छ । बिहीबार नेकपा इलामका सेक्रेटरी जितमान राई ‘मौसम’को नेतृत्वको टोलीले सडक डिभीजन कार्यलय इलाम पुगेर ठेक्का सम्झौता अनुसार काम नभएको भन्दै अनियमितता गर्ने ठेकेदार र कर्मचारीहरुलाई कडा चेतावनी […]

२०७८ श्रावण २२ गते, शुक्रबार

नेपाल गुटले डाकेको केन्द्रीय कमिटीको बैठक अनाधिकृत !

काठमाडौं । नेकपा एमालेले माधव नेपाल गुटले डाकेको केन्द्रीय कमिटी बैठकप्रति आपत्ति जनाएको छ । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले हिजो राती विज्ञप्ति गर्दै नेपाल पक्षले बिहिबारका लागि डाकेको बैठकलाई अनाधिकृत भन्दै आपत्ति जनाएका हुन् ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नामबाट साउन २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिएको भन्दै विज्ञप्तिमा साउन २१ गते […]

२०७८ श्रावण २१ गते, बिहीबार

‘ जयसिंह धामिकाे हत्यारा एसएसबीलाई हदैसम्मको कारबाहीको गर ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बूले जयसिंह धामिकाे हत्याको सत्यतथ्य छानबिन गरी हत्यारा एसएसबीलाई हदैसम्मको कारबाहीको माग गर्दै नेपाल र नेपालीमाथि पटकपटक भारतीयहरू हस्तक्षेप हुँदासमेत भारत र अमेरिकी साम्राज्यवादका दलाल नेताहरूले चुँइक्क नबोलि बसेकोमा आपत्ति जनाएका छन । नेपाल कम्युनिस्ट पार्टी झापाले दार्चुलाका जयसिंह धामीकाे अमानवीय हत्याविरूद्व आयोजना […]

२०७८ श्रावण १९ गते, मंगलवार