चीनसँग ४० लाख डोज खोप किन्ने तयारी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना विरुद्ध खोप खरिद गर्ने तयारी थालेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन सहमति दिएपछि मन्त्रालयले यसको तयारी थालेको हो । नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मुल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर […]
२०७८ असार ३ गते, बिहीबार