सर्वोच्चद्वारा बीरजंगलाई न्यायधीशको रोहबरमा रिहा गर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका नेता चन्द्र बहादुर चन्द ( बीरजंग) लाई संखुवासभा जिल्ला अदालतको न्यायधीशको रोहबरमा अविलम्ब रिहा गर्न आदेश दिएको छ। नेता बीरजंगलाई संखुवासभामा हातहतियार संगठित अपराधसहितका मुद्धामा थुनामा राखिएको छ । नेता बीरजंगको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, कपिलचन्द्र पोखरेल, कान्ति ढुंगाना, खिमानन्द अधिकारी, सन्तोष कोईराला, राजु अधिकारी, चिरन्जीवी ढकाल […]
२०७७ भाद्र २६ गते, शुक्रबार