‘मजदुरका समस्या तत्काल समाधान गर’
काठमाडौं, २८ असार । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले कोरोना भाइरस महामारीले जनजीवन आक्रान्त बनिरहेको बेला नेपालका मजदुरहरूको समस्या भयावह बन्दै गएकाले उक्त समस्या प्रतिसरकार गम्भीर नबनेको भन्दै आपत्ति प्रकट गरेको छ । मजदुरका समस्या तत्काल समाधान गर्न पनि महासङ्घले माग गरेको छ । महासङ्घका केन्द्रीय संयोजक विनोद थापाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै […]
२०७७ असार २८ गते, आईतवार