नेकपा पर्साद्वारा मसाल जुलुस
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, पर्साले पूर्वपन्च र राजावादीहरूको प्रतिगमनकारी हर्कतविरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इञ्चार्ज अनिल सीको नेतृत्वमा भएको इक्त मसाल जुलुस बिन्दाबासिनी – २ वहुअर्वा बजारमा पुगेर कोण सभामा परिणत भएको थियो।उक्त कोण सभालाई सम्बोधन गर्दै नेकपा पर्साका नेता फिरोज सी र […]
२०८२ बैशाख ८ गते, सोमबार