प्रधानमन्त्री ओली अस्पताल भर्ना
काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार सल्लाहकार डा. कुन्दन अर्यालले नियमित स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको जानकारी दिएका छन । प्रधानमन्त्री ओलीलाई स्वास्थ्य परीक्षणका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको हो । नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानु पर्ने भए पनि समय नमिलेकाले प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण […]
२०७५ फाल्गुन २२ गते, बुधबार