देउवाद्वारा गल्ती नदोहोर्याउने वाचा
काठमाडौं, ४ मङ्सिर । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई अनुशासित बनाउन अन्तर्घातीलाई कारवाही गर्नुपर्ने पुरानो अडान पनि दोहोर्याएका छन । विराटनगरमा आयोजित महासमिति बैठकका लागि राजनीतिक प्रस्ताव सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउबाले पार्टी भित्र हुर्किरहेको अनुशासनहिनता र अन्तर्घातका कारण गत चुनावमा नेपाली कांग्रेसले पराजय भोग्नु परेको बताए । […]
२०७५ मंसिर ४ गते, मंगलवार