‘रावत अध्यक्ष रहेको संगठन आधिकारिक होईन , कारवाहीमा परिसकेका व्यक्तिले मेरो नाम दुरुपयोग गरे ‘
काठमाडौं, १२ असोज । क्रान्तिकारी पत्रकार संगठन,नेपालका केन्द्रीय सदस्य जगदिशनाथ योगी ’राजकुमार‘ले पार्टी र संगठनको कारवाहीमा परिसकेका व्यक्तिले आफ्नो नाम दुरुपयोग गरेको भन्दै आपत्ति जनाएका छन । केन्द्रीय सदस्य योगीले विज्ञप्ति निकाल्दै संगठनले आफ्नो अभियान तिब्र पारिरहेका बेला केही गलत र संगठन तथा मातृ पार्टी नेकपाको कारवाहीमा परिसकेका व्यक्तिले छुट्टै संगठन बनाएको भनेर भ्रम फैलाएको […]
२०७५ आश्विन १३ गते, शनिबार