सुन काण्ड झन् रहस्यमय बन्दै
काठमाडौं, १२ जेठ । चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेपछि सुनकाण्ड झन् रहस्यमय बन्दै गएको छ । हराएको साढे ३३ केजी सुन तस्करी काण्डका नाइके र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उपे्रतीको मोरङ जिल्ला अदालतमा भइरहेको बयान अझै पनि सकिएको छैन । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलाश नम्बर ६ मा बुधवारदेखि गोरेको […]
२०७५ जेष्ठ १२ गते, शनिबार