प्रधानमन्त्री ओली स्वदेश फर्कंदै
काठमाडौं, १० असार । प्रधानमन्त्री केपी ओली ६ दिने औपचारिक चीन भ्रमण सकाएर आज स्वदेश फर्कंदै छन । असार ५ गतेदेखिको चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री र व्यापारीसँग भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिन पिङसँग दुई देशबीचको आर्थिक सम्बन्ध र सहकार्यका विषयमा छलफल गरेका थिए । […]
२०७५ असार १० गते, आईतवार