नेपालमा विदेशी कामदार !
काठमाडौं, २४ मंसिर । चालु आव २०७४/७५ को पहिलो चार महिनामा एक हजारभन्दा बढी विदेशी रोजगारीका लागि नेपाल आएका छन् । श्रम विभागका अनुसार पछिल्लो समय नेपालमा श्रम स्वीकृति लिएर आउने कामदारको संख्या बढ्दो छ । चालु आवको कात्तिक मसान्तसम्ममा भारत बाहेकका तेस्रो मुलुकबाट नेपाल विभिन्न क्षेत्रमा काम गर्न आउनेको संख्या एक हजार ४१ रहेको […]
२०७४ मंसिर २४ गते, आईतवार