अदालतको अनुमतिबिना पक्राउ गर्न नपाउने
काठमाडौ, २६ साउन । पारित अपराध कार्यविधि संहिताअनुसार अब प्रहरीले अनुसन्धानका लागि व्यक्ति पक्राउ गर्नुपूर्व अदालतको अनुमति लिनुपर्नेछ। प्रस्तावित व्यवस्थामा प्रहरीले असन्तुष्टि जनाए पनि उक्त व्यवस्था पारित भएको हो। कार्यविधिले अहिले अदालतमा भइरहेको मुद्दाको कार्यविधिलाई सरलीकृत गरेको छ। सरकारी मुद्दासम्बन्धी ऐनको कार्यविधि घटाएको छ। कार्यविधिअनुसार गम्भीर कसुरमा अब विशेषज्ञसहितको टोलीको सहायता लिनसक्ने व्यवस्था छ। अदालतको […]
२०७४ श्रावण २६ गते, बिहीबार